"मोबाइल फोन" का संशोधनहरू बिचको अन्तर

शुद्धिकरण using AWB (7794)
भाषामा देखिएका अशुद्ध शव्दहरु र हिज्जे सुधार्ने शुद्धिकरण कार्य, replaced: यंत्र → यन् using AWB (7794)
पङ्क्ति १८:
|-
|}
'''मोबाइल फोन''' एउटा सानो यंत्रयन्त्र (Device)को नाम हो जुन एउटा दूरसञ्चारको माध्यम हो। यो यंत्रकोयन्त्रको मद्दतले हामी कुनै पनि ब्यक्ति संग टाढा होस वा नजिक, देशमा होस वा बिदेशमा एकै क्षणमा अंक (Number) थिचेर (Dial गरेर) एक अर्का संग कुरा गर्न सक्छौं। यस यन्त्रको सहायताले हामी मात्र कुरा होईन अरु पनि कयौँ काम एकै क्षणमा गर्न सक्छौँ। हामी यसको सहायता ले संदेशहरु पनि आदान-प्रदान गर्न सक्छौँ।
मोबाइल फोन रेडियो तरंग प्रयोग गरेर [[बिटिएस]](BTS)सँग सम्पर्क गर्दछन् । यसकालागि मोबाइल फोन(मोवाइल टर्मिनल)ले दुई फ्रिक्वेन्सी प्रयोग गर्ने गर्दछन् ।
* [[अपलिङ्क फ्रेक्वेन्सी]]
"https://ne.wikipedia.org/wiki/मोबाइल_फोन" बाट अनुप्रेषित