"आरण्यक" का संशोधनहरू बिचको अन्तर

भाषामा देखिएका अशुद्ध शव्दहरु र हिज्जे सुधार्ने शुद्धिकरण कार्य, replaced: मंत्र → मन् using AWB (7794)
पङ्क्ति १:
{{हिन्दुधर्म}}
'''आरण्यक''' [[हिन्दू धर्म]]का पवित्रतम र सर्वोच्च धर्मग्रन्थ [[वेद]]हरुको गद्य खण्डलाई भनिन्छ । यो वैदिक वांग्मयको तेस्रो भाग हो र वैदिक संहिताहरुमाथि दिएको भाष्य को स्तर हो । यी गद्यमा दर्शन र ज्ञानका बातहरु लेखिएका छन्, यी गद्यमा कर्मकाण्डका बारेमा केही पनि छैन। यसको भाषा [[वैदिक संस्कृत]] छ । वेद, मंत्रमन्त्र तथा ब्राह्मणको सम्मिलित अभिधान हो। मंत्रब्राह्मणयोर्वेदनामधेयम्मन्त्रब्राह्मणयोर्वेदनामधेयम् (आपस्तंबसूत्र)। ब्राह्मणका तीन भागहरुमा आरण्यक अन्यतम भाग हो।
 
[[सायण]]को अनुसार यस नामकरणको कारण यो छ कि यी ग्रंथहरुको अध्ययन अरण्य (जंगल)मा गरिन्थ्यो। आरण्यकको मुख्य विषय यज्ञभागहरुको अनुष्ठान नभएर त्यस अन्तर्गत अनुष्ठानहरुको आध्यात्मिक मीमांसा हो। वस्तुत: यज्ञको अनुष्ठान एक नितांत रहस्यपूर्ण प्रतीकात्मक व्यापार हो र यस प्रतीकको पूरा विवरण आरण्यक ग्रंथहरुमा दिइएकोछ। प्राणविद्याको महिमाको पनि प्रतिपादन यिनैं ग्रंथहरुमा विशेष रूपले गरिएको छ । संहिताका मंत्रहरुमामन्त्रहरुमा यस विद्याको बीज अवश्य उपलब्ध हुन्छ, परंतु आरण्यकहरुमा यसैलाई पल्लवित गरिएकोछ। उपनिषद् आरण्यकमा संकेतित तथ्यहरुको विशद व्याख्या गरिएको छ। यस प्रकार संहिताबाट उपनिषदहरुको बीच को श्रृंखला यस साहित्य द्वारा पूर्ण गरिन्छ।
 
== प्रमुख आरण्यक ==
"https://ne.wikipedia.org/wiki/आरण्यक" बाट अनुप्रेषित