"उच्च शिक्षा" का संशोधनहरू बिचको अन्तर

भाषामा देखिएका अशुद्ध शव्दहरु र हिज्जे सुधार्ने शुद्धिकरण कार्य, replaced: तंत्र → तन् using AWB (7794)
पङ्क्ति ३:
'''उच्च शिक्षा''' (higher education) शिक्षाको उच्च स्तरको नाम हो जुन [[विश्वविद्यालय|विश्वविद्यालयहरु]] , व्यावसायिक विश्वविद्यालयहरु, कम्युनिटी महाविद्यालयहरु, लिबरल आर्ट कलेजहरु एवं प्रौद्योगिकी संस्थानहरु आदि द्वारा दिने गरिन्छ। प्राथमिक एवं माध्यमिक पछि यो शिक्षा तृतीय स्तरको हो जुन प्राय: ऐच्छिक (non-compulsory) हुन्छ। यसको अन्तर्गत स्नातक, परास्नातक (postgraduate education) एवं व्यावसायिक शिक्षा एवं प्रशिक्षण आदि आउँछन्।
 
==भारतको उच्च शिक्षा तंत्रतन्त्र==
भारतको उच्च शिक्षा तंत्रतन्त्र विश्वको तेस्रो सबै भन्दा ठूलो उच्च शिक्षा तंत्रतन्त्र हो। विगत 50 वर्षमा देशका विश्वविद्यालयका संख्यामा 11.6 गुना, महाविद्यालयहरुमा 12.5 गुना, विद्यार्थीहरुको संख्यामा 60 गुना र शिक्षकहरुको संख्यामा 25 गुना वृद्धि भयो। सबैलाई उच्च शिक्षाको समान अवसर सुलभ गराउने नीति अन्तर्गत सम्पूर्ण देशमा महाविद्यालयहरु एवं विश्वविद्यालयहरुको संख्यामा उल्लेखनीय वृद्धि भएको हो र साथ नै उच्च शिक्षाको अवस्थापना सुविधाहरुमा विनियोग पनि तदनुरुप बढेको छ ।
 
==यो पनि हेर्नुहोस==
पङ्क्ति १९:
*[http://www.hindimilap.com/articles/750/1/aaaa-aaaaaa-aa-aaaaaaaaa/Page1.html उच्च शिक्षाका चुनौतिहरु] (मिलाप)
*[http://chambal.spaces.live.com/Blog/cns!4807A954F164E8D0!5375.entry उच्च शिक्षामा गुणवत्ता मूल्यांकन]
*[http://www.education.nic.in/Hindiweb/Aboutus-stages.htm भारत सरकार, मानव संसाधन विकास मंत्रालयमन्त्रालय, उच्चतर शिक्षा विभाग]
*[http://yeh-hai-germany.blogspot.com/2007/08/blog-post_10.html जर्मनीको उच्चतर शिक्षण संस्थाहरुमा प्रवेश - एक दृष्टिमा] ('बसेरा' हिन्दी चिट्ठा)
* [http://www.ashe.ws/ Association for the Study of Higher Education]
"https://ne.wikipedia.org/wiki/उच्च_शिक्षा" बाट अनुप्रेषित