"मनुस्मृति" का संशोधनहरू बिचको अन्तर

शुद्धिकरण using AWB (7794)
→‎मनुस्मृतिका प्रणेता एवं काल: भाषामा देखिएका अशुद्ध शव्दहरु र हिज्जे सुधार्ने श using AWB (7794)
पङ्क्ति १३:
मनुस्मृतिकोके काल एवं प्रणेताको विषयमा नवीन अनुसंधानकारी विद्वानहरुले पर्याप्त विचार गरेकाछन्। कसैको मत यो छ कि "मानव" चरण (वैदिक शाखा)मा आधारित भएको कारण यस ग्रन्थको नाम मनुस्मृति भएको हो। कसैले भन्छन्- मनुस्मृतिभन्दा पहिला कुनै मानव धर्मसूत्र थियो (जसरी मानव गृह्यसूत्र आदि छन्) जसको आश्रय लिएर कसैले एक मूल मनुस्मृति बनायो जो पछि गएर परिवर्तन् हुँदैर वर्तमान रूपमा प्रचलित भयो। मनुस्मृतिका अनेक मत वा वाक्य जो निरुक्त, महाभारतादि प्राचीन ग्रंथमा पाइंदैनन्, यसका कारणमाथि विचार गर्दा धेरै उत्तर प्रतिभासित हुन्छन्। यस प्रकारक अनेक तथ्यहरु बूहलर (Buhler, G.) (सैक्रेड बुक्स अफ ईस्ट सीरीज, संख्या २५), मदृ मदृ काणे (हिस्ट्री अफ धर्मणात्रमा मनुप्रकरण) आदि विद्वानहरुले पर्याप्त विवेचना गरेकाछन्। यो अनुमान तर्कसंगत प्रतीत हुन्छ कि मनुको नामले धर्मशास्त्रीय विषय परक वाक्य समाजमा प्रचलित थिए, जसको निर्देश महाभारतादिमा छ तथा जुन वचनको आश्रय लिएर वर्तमान मनुसंहिता बनाइयो, साथै प्रसिद्धिको लागि भृगु नामक प्राचीन ऋषिको नाम यसको साथ जोडियो। मनुभन्दा अघि पनि धर्मशास्त्रकार थिए, यो मनुको "एके" आदि शब्दहरुबाट नैं ज्ञात भएको हो। कौटिल्यले "मानवा: (मनुमतानुयायीहरु)को उल्लेख गरेकाछन्।
 
पाश्चात्य विद्वानहरुको मत अनुसार मनु परंपराकोपरम्पराको प्राचीनता भएर पनि वर्तमान मनुस्मृति ईसा पूर्व चतुर्थ शताब्दीभन्दा प्राचीन होइन(यो कुरा अलग हो कि यसमा प्राचीनतर कालका अनेक कुराहरु संगृहीत भएका छन्) यो बात यवन, शक, कांबोज, चीन आदि जातिहरुको निर्देशबाट ज्ञात हुन्छ। यो पनि निश्चित छ कि स्मृतिको वर्तमान रूप द्वितीय शताब्दी ईसा पूर्वसम्ममा दृढ बनाइयो र यस पछि यसमा कुनै परिवर्तन् गरिएन।
 
== मनुस्मृतिको संरचना एवं विषयवस्तु ==
"https://ne.wikipedia.org/wiki/मनुस्मृति" बाट अनुप्रेषित