"मिस्रको इतिहास" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
नयाँ पृष्ठ: मिस्रको इतिहास धेरै भागहरुमा बटा भएको हो/छ । यहाँ प्राचीन सभ्... |
(कुनै भिन्नता छैन)
|
११:५६, १५ अगस्ट २०११ जस्तै गरी पुनरावलोकन
मिस्रको इतिहास धेरै भागहरुमा बटा भएको हो/छ । यहाँ प्राचीन सभ्यता विकसित भए जसपछि ग्रीक, ईरानी, रोमन तथा अरब साम्राज्यहरुको अंश रहेको थियो ।
काल
- प्राचीन मिस्र - ईसापूर्व 3100बाट ईसापूर्व 525 सम्म
- हख़ामनी मिस्र - ईसापूर्व 525बाट ईसापूर्व 332 सम्म
- टलेमिक मिस्र - 332 ईसापूर्वबाट लिएर 30 ईसापूर्व सम्म
- रोमन मिस्र - ईसापूर्व 30बाट लिएर सन् 639 सम्म
- अरबी मिस्र 639-1517
- उस्मानी मिस्र - 1517 - 1805 सम्म
- आधुनिक मिस्र 1882 ईस्वीबाट अहिलेसम्म