"भित्री मधेश" का संशोधनहरू बिचको अन्तर

→‎[[दाङ उपत्यका]] (बबइ उपत्यका): शुद्धिकरण, replaced: प्रचलीत → प्रचलित
भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, replaced: बिकास → विकास (8) using AWB (7794)
पङ्क्ति २:
 
== [[जोगबुढा उपत्यका]] ==
डडेल्धुरा जिल्लामा पर्ने जोगबुढा उपत्यकाको दक्षीणमा प्रसिध्द शुक्लाफांट बन्यजन्तु संरक्षण क्षेत्र रहेको छ भने जोगबुढा नदीले चिरेर गएको यो उपत्यका डडेल्धुरा जिल्लाको मुख्य अन्न भंडार हो । बिकासकाविकासका दृष्टीले केही पछी परेको भए तापनी क्रमश बिकसीत हुदैछ । जोगबुढा नदी ले सिंचीत गरेको यो उपत्यकालाई जोगबुढा उपत्यका पनि भनिन्छ ।
== [[दाङ उपत्यका]] (बबइ उपत्यका) ==
दाङ उपत्यकाको मुख्य नदी बबइ हो र दाङको भुगोल बबइ उत्यका भनेर पनि चिनिन्छ । स्योर लगायतका अन्य साना ठुला खोला नदीहरू पनि यो उपत्यका मा प्रवाहीत हुदै वहने गर्दछन । दाङ जिल्लामा पर्ने यो सबै भन्दा ठुलो उपत्यका संपूर्ण राप्ती अन्चल कै अन्न भण्डारको रूपमा रहेको छ साथै दुई नगरपालीका ([[त्रिभुवननगर]] र [[तुल्सीपुर]])रहेको यो उपत्यकामा बाणिज्य केन्द्रहरू समेत बिकासविकास भइसकेका छन, खास गरी [[त्रिभुवननगर]] र तुल्सीपुरले राप्तीका संपूर्ण पहाडी क्षेत्रमा सामान पैठारी गर्दछन । नेपालको दोस्रो पुरानो महेन्द्र संस्कृत (हाल नेपाल संस्कृत वनाइएको) विश्वविद्यालय समेत यसै उपत्यकामा रहेको र महेन्द्र क्याम्पस [[त्रिभुवननगर]] तथा अन्य क्याम्पस तथा विद्यालय समेत यस उपत्यकामा रहेका तथा जनरल तथा अन्य अस्पताल समेत रहेकाले यो उपत्याका पुरै राप्तीको पहाडी क्षेत्रको शिक्षा,श्वास्थ तथा वाणिज्य केन्द्र समेत हो ।
 
बिकससिल भएर पनि राप्ती अन्चल र पश्चिम नेपाल र राप्ती अन्चलको बिकसीत जिल्लाका रूपमा दाङलाई गनीन्छ । सडक यतायतमा दाङ उपत्यकालाई देउखुरी उपत्यकामा पर्ने [[लमही]] बजार अवस्थीत महेन्द्र राजमार्ग संग एक पक्की सहायक राजर्मागले जोडदै त्रिभुवन नगर देखी तुल्सीपुर सम्म तथा बिचका अन्य ग्रामीण गांउ तथा बजारलाई यातयात सेवा गर्दछ । साथमा दाङ राप्ती अन्चलको पहडी क्षेत्रको पनि मुख्य ब्यावसायीक स्थल हो । रोल्पा,रूकुम, सल्यानसंग यस उपत्यकाका त्रिभुवन नगर र तुल्सीपुर नगरको कच्ची सडक मार्फत यातायात सम्पर्क रहेको छ त । त्यसै गरी त्रिभुवन नगर देखी सुर्खेतको बिरेन्द्रनगर सम्म अर्को सडक खनीएको छ भने तुल्सीपुर बाटै पनि एक कच्ची साहायक मार्गले उपत्यका बाहीर पश्चिमी खण्डको महेन्द्र राजमार्गसंग जोडदछ । स्थानीय सडकहरू कच्ची नै छन तर त्रिभुवन नगर क्षेत्रका केही सडक पिच गरिएका पनि छन ।
पङ्क्ति १०:
 
== [[देउखुरी]] (राप्ती उपत्यका) ==
राप्ती उपत्यकाको रूपमा चिनिने यो उपत्यका को मुख्यनदी राप्ती नदी नै हो । अन्य साना ठुला नदी तथा खोलाहरू पनि अन्तत उपत्यका भित्रै या उपत्यका बहिर निस्केर राप्ती मै मिल्दछन । दाङ उपत्यकाको पूर्व तथा दक्षीणमा पर्ने यो उपत्यका पनि अन्न भण्डारका रूपमा चिनीएको छ । राप्ती नदीले चिरेर गएको यो उपत्यका लाई नेपालको सबभन्दा लामो महेन्द्र राजमार्गले समेत बिचैबाट काट्रदै गएकाले शिक्षा श्वास्थ्यको पनि बिकासविकास हुदैछ साथै [[लमही]], भालुवाङ तथा कुसुम जस्ता वाणिज्य केन्द्रको पनि बिकासविकास हुदै गइरहेको छ ।
 
== [[चितवन उपत्यका]] (नरायणी पूर्वी राप्ती उपत्यका) ==
पङ्क्ति ३५:
 
== [[माडी उपत्यका]] (चितवन) (रिउ उपत्यका) ==
मध्यनेपालको चितवन उपत्यका को दक्षीणमा रहको माडी उपत्यकालाई रिउ उपत्यका पनि भनिन्छ । यस उपत्यका को प्रमुख नदी रिउ हो । क्षेत्रफलमा सारै सानो यस उपत्यका को ठुलो भुभाग चितवन राष्ट्रीय निकुन्जमा पर्दछ पूर्व उत्तर तथा पश्चिममा चुरे पहाड दक्षीणमा सोमेस्वर पहासडले घेरीएको माडी उपत्यका प्रशासनीक संरचनामा [[चितवन जिल्ला]] अन्तर्गत पर्दछ र यहा चार वटा गांउ बिकासविकास समिती रहेका छन । राष्ट्रीय निकुन्ज काटेर भित्र पस्नु पर्ने भएकाले पनि यो उपत्यका को समुचीत बिकासविकास हुन सकेको छैन । तर केही विद्यालय, उच्च माध्यामीक विद्यालय तथा एक क्याम्पस समेत रहेको यस उपत्यकाको केन्द्र बसन्तपुर बजार हो । भरतपुरलाई जोडने सडकको बिचमा पर्ने राप्ती नदीमा पक्की पुल बनेपछी यो उपत्यका को यातायात केही सहज भएको छ भने रिउ नदी मा निर्माणधीन पुल अझै बनेर सकीएको छैन भने अन्य साना ठुला खोलामा पनि पुल बनाउन बाकी नै छ । यस उपत्यकालाई पूर्व दक्षीण तीर जीतपुर ठोरी तथा भारतीय सिमा सम्म जोडने अर्को एक कच्ची सडक समेत रहेको छ ।
== [[सिन्धुली]] (मरीनखोला उपत्यका ) ==
सिन्धुली उपत्यकालाई मरीनखोला खोला उपत्यका पनि भनिन्छ । वाग्मती नदी काटेपछीको पाहडी क्षेत्रको पूर्वपट्टी मरीनखोला उपत्यका शुरू हुन्छ मरीन खोलाले बनाएको यो सांगुरो उपत्यका पूर्वमा कमला त्रियुगा उपत्यका का डांडा सम्म पुगेको छ । अझै सम्म कमै मात्र बिकासकाविकासका संरचना देख्न पाएको यो उपत्यका [[मकवानपुर जिल्ला]] पश्चिम तथा [[सिन्धुली जिल्ला]] पूर्वमा विभाजीत छ ।
== [[उदयपुर]] (कमला उपत्यका) ==
कमला नदी सिंचीत यो उपत्यका को मुख्य नदी पनि कमला नै हो । तर त्रियुगा लगायतका अन्य नदीहरू पनि यहाँ प्रवाहीत छन । उत्तरमा माहाभारत तथा दक्षीणामा चुरे पाहाडको सबैभन्दा होचो खण्डले घेरीएको यो उपत्यका सगरमाथा र जनकपुर अन्चल तथा सिन्धुली र उदयपुर दुई जिल्लाको प्रशासनीक संरचना मा रहेको छ । सिन्धुली (कमलामाई) तथा गाइघाट (त्रियुगा) जस्ता नगरपालीका भएको यस उपत्यकामा कटारी घुर्मी , भिमान लगायतका बजार समेत छन । महेन्द्रराजमार्गको लाहानबाट गाइघाट हुदै माथी जाने निमार्णधीन सगरमाथा राजमार्गले तथा पश्चिम खन्डमा काठमाण्डौ जोडन बनाइदै गरेको वि. पि. कोइराला राजमार्ग (वर्दीवास धुलीखेलराजमार्ग) ले उपत्यकाको यातायत सुचारू छ । तर दुई महत्वपूर्ण नगरपालिका सिन्धुली माढी (कमलामाई) र गाइघाट (त्रियुगा ) जोडने पुरानो सडकमार्ग अझैपनी कच्ची नै रहेको छ । ६९,३४० जनसंख्या रहेको त्रियुगा नगरपालिका (गाइघाट) यो उपत्यका को सबैभन्दा ठुलो नगरहरु हो भने ३६,४४० जनसंख्या भएको सिन्धुलीमाढी (कमलामाई) दोस्रो ठुलो नगरपालिका हो । फलफुल तथा खेतीपातीको उत्पादनका लागी प्रसीद्व यो उपत्यका द्रुत गतीमा बिकासविकास भइरहेको छ ।
 
{{नेपाल}}
"https://ne.wikipedia.org/wiki/भित्री_मधेश" बाट अनुप्रेषित