"नरसिंह" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा maintenance, added uncategorised tag |
शुद्धिकरण using AWB (7794) |
||
पङ्क्ति १:
{{हिन्दीबाट अनुवादित}}
[[Image:नरसिंहावतार.gif|200px|thumb|भगवान नर सिँह]]
[[हिन्दू धर्म]]का अनुसार नृसिँह "नरसिँह" अवतार भगवान [[विष्णु]] चौथो अवतार हो। दैत्यराज हिरण्यकशेपुको बध गर्नको निमित्त र भक्त प्रह्लादको उदार गर्नका निमित्त बिष्णु भगवानले नरसिँहावतार धारण गर्नु परेको थियो।
==हिरण्यकशेपुको कथा==
हिन्दु धर्म ग्रन्थका अनुसार कश्यप ऋषिको पत्नी दितीको गर्भबाट दुईटा बालक हिरण्याक्ष र हिरण्यकशेपु पैदा भएका थिए यिनिहरु ठुले भए पछि जता ततै उप्रदव मचाउन थाले। हिरण्याक्षलाई [[बराह अवतार|बराह भगवानले]] मारेका थिए। हिरण्य कशेपुले ब्रह्मा जिको घोर तपश्या गर्दा हिरण्य कशेपुको शरिरबाट आगोको ज्वाला निस्किन्थ्यो। यो देखेर ब्रह्मा जीले हिरण्यकशेपु भएको ठाउँ गएर इछ्छा अनुसार वरदान माग्ने आज्ञा गरे यो सुनेर हिरण्यकशेपुले ब्रह्माजी सँग अमर रहने वरदान माग्यो। ब्रह्माजीले जन्मे पछि मर्नै पर्ने सृष्ठीको निएम भएकाले कोही अरु वर माग्ने आज्ञा गरे।यो सुनेर ब्रह्मा जिसँग हिरण्यकशेपुले "घरको बाहिर घरको भित्र , रातीको अँधेरोमा दिनको घाममा. आकाशमा, पातालमा, जमिनमा, नर (मानिस)बाट, यक्षबाट, गंधर्वबाट, देवताबाट, किन्नरबाट कुन्जर(जनावर)बाट, हातबाट र हतियारबाट नमर्ने वरदान माग्यो। ब्रह्माजीले हिरण्यकशेपुको तपस्या घोर भएकोले मागेको वरदान दिए। ब्रह्माजीको वरदान पाएर हिरण्यकशेपु अमर भयो। हिरण्यकशेपुले तिनैलोकमा कब्जा जमायो। सबै जगतलाई आफ्नो बसमा
==भक्त प्रह्लादको कथा==
भक्त प्रह्लाद दैत्य राज हिरण्य कशेपु जस्तो पाखण्डीका छोरा भएर पनि सानै उमेर देखी हरि भक्तीमा रुची राख्न थाले। यो देखेर दैत्यराज हिरण्य कशेपुले प्रह्लादलाई संसारको अधिपती आफु भएको र आफु भन्दा ठुलो कोही हरि नभएको कुरा सम्झाउन खोज्यो तर प्रह्लादले समुद्र न देखेको मानिसले कुवालाई नै ठुलो भन्छ तपाईँ त एक कुवाको भ्यागुता जस्तै कुरा गर्नु हुन्छ भनि उल्टो जवाफ दिए यो सुनेर हिरण्यकशेपु रिसाएर प्रह्लादलाई आफ्नो छोरो भएकाले मार्न सकिन्न यसलाई राक्षसी शिक्षाको कमी भयो भनेर गुरुकहाँ पढाउन पठायो तर प्रह्लाद त्यहाँ पनि पढाई छोडेर हरि भक्ती तिरै लागे गुरुले धेरै सम्झाए तर प्रह्लादले हरि भक्ती छोडेनन्। झनै त्यहाँ भएका अन्य दैत्य पुत्रहरुलाई हरि भक्तीमा लगाए। यो देखेर गुरुले पनि हार मानी दैत्य राज हिरण्यकशेपु कहाँ पठाई दिए। हिरण्यकशेपुले फेरी प्रहलादलाई सम्झाउने कोशिस
==हिरण्य कशेपु बध==
[[Image:Narasimha oil colour.jpg|200px|thumb|नरसिँहावतार]]
|