"कटिहार जिल्ला" का संशोधनहरू बिचको अन्तर

शुद्धिकरण using AWB (7794)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{हिन्दीबाट अनुवादित}}
 
'''कटिहार जिल्ला''' [[भारत]]को [[बिहार]] [[प्रान्त]]को एउटा जिल्ला हो। यो [[पश्चिम बंगाल]] को सिमानामा स्थित छ । बाल्दीबाडी, बेलवा, दुभी-सुभी, गोगाबिल झील, नवाबगंज, मनिहारी र कल्याणी झील आदि यहाँको प्रमुख दर्शनीय स्थलहरु हुन। पूर्व समयमा यो जिल्ला [[पूर्णिया जिल्लाकोजिल्ला[[को एक हिस्साभाग थियो। यसको इतिहास धेरैनै समृद्ध रहेको छ। यस जिल्लाको नाम यसको प्रमुख शहर दीघी-कटिहारको नाममा राखियो। मुगल शासनको अधीन यस जिल्लाको स्थापना सरकार तेजपुरले गरेको थियो। १३औँ शताब्दीको शुरुमा यहाँ मोहम्मद्दीन शासकहरुले शासन गरें। १७७० ई. मा जब मोहम्मद अली खान पूर्णियाको गर्वनर थियो, त्यही बेला यो जिला ब्रिटिशहरुको हातमा गई हाल्यो। अत: धेरै लामो समय सम्म यस ठाउँमा कयौँ शासकहरुले शासन गरें। अत: २ अक्टोबर १०७३ ई. मा स्वतंत्र जिल्लाको रूपमा घोषित गरियो।
 
{{टेम्पलेट बिहारका जिल्ला तथा प्रमण्डलहरु}}