"सन् १९०५-१९०७ को प्रथम रुसी पुँजीजीवी प्रजातन्त्रवादी क्रान्ति" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा →स्रोतहरू: रोबोट प्रयोग गरि हिज्जे सच्चाउँदै, replaced: ईतिहास → इतिहास |
शुद्धिकरण, replaced: पुर्व → पूर्व using AWB (7794) |
||
पङ्क्ति १:
{{Orphan|date=जुलाई २०११}}
[[File:Demonstration Pietarsaari 1905.jpg|thumb|[[फिनल्याण्ड]]मा रैल्ली]]'''सन् १९०५-१९०७ को प्रथम [[रुस|रुसी]] पुँजीजीवी प्रजातन्त्रवादी क्रान्ति''' : सन् १९०५ को १ जनवरीको घटनाबाट सुरु भयो । त्यस दिन पिटर्स्बर्गमा जारको हुकुमवमोजिम
सामाजिक-प्रजातन्त्रवादीहरू तथा बोल्सेभिकहरूद्वारा नेतृत्व गरिएका मजदुरहरूले १ सिन १ रातसम्म मोर्चाबन्दी गरेर भारी तोपहरूले सुसज्जित जारसाही फौजको विरुद्ध डटेर वीरतापूर्वक संग्राम गरे । सन् १९०६ मा हड्तालहरूमा १० लाखभन्दा बढी मजदुरहरूले भाग लिए । सन् १९०६ को पूर्वाधमा किसान आन्दोलन पनि आधाभन्दा बढी अञ्चलहरूमा फैलिएको थियो । प्रथम रुसी क्रान्ति असफल रह्यो । तर त्यसको ऐतिहासिक महत्त्व भने निकै नै ठूलो थियो । सन् १९०५-१९०७ को रुसी क्रान्ति जारसाही रूपका साधारण जन-समुदायको निम्ति, लेनिनको शब्दमा, 'ठूलो प्राभ्यास' नै थियो । यसको अभावमा सन् १९१७ को अक्टोबरमा मजदुरवर्गको विजय सम्भव हुने थिएन । सन् १९०५-१९०७ को रुसी क्रान्तिले एसियाली मुलुकहरूमा पनि क्रान्तिकारी आन्दोलनको विकासमा निकै गहकिलो प्रभाव पारेको थियो ।<ref name="ReferenceA"/>
|