"राशि-चक्र" का संशोधनहरू बिचको अन्तर

सा maintenance, added orphan tag
शुद्धिकरण, replaced: बनाये → बनाए using AWB (7794)
पङ्क्ति ३:
[[File:Rashis.gif|300px|right|thumb|राशि-चक्र]]
 
'''राशि''' नक्षत्रहरुको एउटा घेरा अथवा समूह हो जसको माध्यमबाट [[सूर्य]], [[चंद्रमा]], र [[ग्रह]] आकाशमा पारगमन गर्छन। ज्योतिषहरुले यि नक्षत्रहरु माथि ध्यान दिये र यिनलाई केही विशिष्ट महत्व दिये। समय संग-संगै उनीहरुले बारहौं नक्षत्रहरुको विशिष्टताहरुलाई ध्यानमा राखेर त्यसमा आधारित बारह राशिहरु [[w:en:Astrological sign|Astrological signs]] को एक प्रणाली बनाये।बनाए।
 
राशीहरू मूलतः काल्पनिक तारापुञ्जहरू हुन्। सूर्यले पृथ्वीको वरिपरि ब्रह्माण्डमा घुम्ने बाटो वृत्त (वास्तवमा केही दीर्घवृत्त) ३६० डिग्रीको हुन्छ। यसलाई १२ भागमा विभाजन गरिएको छ, प्रत्येक ३०/३० डिग्रीको। यो ३० डिग्रीभित्र जुन नामको तारापुञ्ज पर्दछ, त्यो राशी भनेर जानिन्छ। यी राशीहरू हुन् – मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मिन। एकमा मेष र एवम् क्रमले बाह्रमा मिन। यिनीहरूले मोटामोटी रूपमा यिनै शब्दहरूले सङ्केत गरेका तारापुञ्जको आकारलाई निर्देशित गरेका हुन्छन् – मेषको मतलब भेँडा, वृषको मतलब साँढे आदि। अनि त्यस्तै ग्रहहरू भए सूर्य, चन्द्र, बुध, शुक्र, मङ्गल, वृहस्पति र शनी – जम्मा सात। यीबाहेक पूर्वीय ज्योतिषमा दुईवटा काल्पनिक ग्रहहरू राहु र केतुलाई पनि छन्। यिनीहरू वास्तवमा चन्द्र कक्ष र सूर्य कक्ष काटिएका विन्दुहरू हुन्, भौतिक ग्रहहरू होइनन्। त्यसैले जहिले पनि यिनीहरू परस्पर विपरित दिशामा रहेका हुन्छन्। ज्योतिषशास्त्रले राशी र ग्रहहरूको नैसर्गिक सम्बन्ध रहेको मान्दछ। राशीसँग नैसर्गिक सम्बन्ध रहेको ग्रहलाई त्यो राशीको स्वामी भन्ने गरिन्छ – मेष-मङ्गल, वृष-शुक्र, मिथुन-बुध, कर्कट-चन्द्र, सिंह-सूर्य, कन्या-बुध, तुला-शुक्र, वृश्चिक-मङ्गल, धनु-वृहस्पति, मकर-शनी, कुम्भ-शनी, मिन-वृहस्पति। राशी स्थिर रहन्छ। ग्रहहरू गतिशील। कुनै खास समयमा ग्रहहरू आफ्नो भ्रमणको क्रममा कुन राशीमा पुगेका हुन्छन्, त्यही आधारमा कुण्डली निर्धारण हुन्छ। <ref>[http://www.mysansar.com/archives/2008/10/id/3303 अलर्क; आउनुस्, एकछिन ज्योतिषशास्त्रभित्र प्रवेश गरौँ; Mysansar.com]</ref>
"https://ne.wikipedia.org/wiki/राशि-चक्र" बाट अनुप्रेषित