"ली कुआन यु" का संशोधनहरू बिचको अन्तर

शुद्धिकरण, replaced: राजनीतिक → राजनैतिक (2) using AWB (7794)
शुद्धिकरण, replaced: नीतिक → नैतिक
पङ्क्ति २९:
मन्त्री, सचिव तथा आˆना सभासद्हरूलाई शक्तिको उन्मादमा नपर्न र शक्तिको दुरुपयोग नगर्न उनी कडा चेतावनी दिन्थे । त्यसैगरी सामाजिक समारोहमा मन्त्रीहरू उपस्थित नहुने कडा निर्णय थियो । सहरको सरसफाइ गर्न जनता तथा मन्त्रीसमेतलाई परिचालित गर्ने मात्र हैन उनी आफैा पनि सागै कुचो लिएर बढार्ने गर्थे । जनसेवाको लागि कडा परिश्रम गर्न र आˆनो सुकिलोपनको प्रभावमा नपर्न उनी कडा चेतावनी दिन्थे । जनचेतना विस्तार गर्न, सरसफाइ कायम गर्न तथा सार्वजनिक सम्पत्तिको संरक्षण गर्न जन उत्साह र संलग्नताका लागि उनी जनतालाई प्रोत्साहित गर्थे । वक्र्स बि्रगेड स्थापना गरेर बेरोजगार युवाहरूलाई अर्धसैनिक पोसाकमा छाउनीमा राखेर खेती सडक निर्माण, ईंट बनाउने तथा निर्माण कार्यको तालिम दिन लगाएका थिए । यसले गर्दा तिनमा अनुशासनमा रहने, मेहनत गर्ने बानी मात्र बसेन, सडकमा टल्लिएर हिाड्ने तिनका बानी समेत हरायो । उनकै नेतृत्व तथा दृष्टिकोण क्षमताले जुवा खेल्ने, लागू पदार्थ सेवन गर्ने, अश्लिल सिनेमा हेर्नर्, बहुपत्नी राख्ने, वेश्यालयमा छोरी पठाउने, भ्रष्टाचार गर्ने एवं नातावादमा रुमल्लिने बानीजस्ता गलत क्रियाकलाप सिङ्गापुर भूमिबाट हट्यो ।
 
भनाइ छ उनको कार्यकालमा भएको सिङ्गापुरको राजनैतिक स्थिरता, द्रुततर आर्थिक वृद्धि र त्यस वृद्धिले निम्त्याएको सम्पन्नता संयोग थिएन बरु उनको सक्षम तथा गतिशील नेतृत्व र आर्थिक नीतिकानैतिका कारण थियो । उनका स्पष्ट दृष्टिकोण, सक्षम नेतृत्व, कार्यकुशलता, लगनशीलता, इमानदारी आदिका कारण उनी दक्षिणपूर्ण एसीयामा मात्र हैन सुदूर पूर्व तथा यूरोपमा समेत सम्मानित रूपमा हेरिन्छन् । भाषिक तथा जातीय विविधतायुक्त गरी देश सिङ्गापुरलाई सुखमय, शान्तिमय र समृद्धियुक्त बनाउने श्रेय ली कुआन युलाई जान्छ ।
 
सिङ्गापुर भ्रमणका बेला विभिन्न ठाउामा विभिन्न वर्गका मानिससाग यो लेखकको कुराकानी भयो । कुराकानीका क्रममा उनको विषयमा सोद्धा प्रत्येकको एउटै जवाफ थियो- ली आधुनिक सिङ्गापुरका जन्मदाता मात्र हैनन्, सारा सिङ्गापुरेका पिता हुन् । यसै सन्दर्भमा उल्लेख नगरी नहुने अर्को चाख लाग्दो कुरा छ । सन् १९९१ मा भियतनामी प्रधानमन्त्री भो भान किएटले सिङ्गापुर भ्रमणको क्रममा उनलाई भियतानामको आर्थिक सल्लाहकार बनिदिन प्रस्ताव गरेछन् । यद्यपि उनी त्यतिखेर प्रधानमन्त्री पदबाट हटिसकेका थिए उनले त्यो प्रस्ताव स्वीकार गरेनछन् बरु आफूले सक्दो सहयोग गर्ने बचन दिएछन् । उनकै सल्लाहअनुसार गरेको हुनाले भनिन्छ दस वर्ष भित्रमा भियतनाम आˆनो अर्थतन्त्रमा निकै ठूलो फड्को मार्न सफल भयो ।
"https://ne.wikipedia.org/wiki/ली_कुआन_यु" बाट अनुप्रेषित