"दोहरी गीत" का संशोधनहरू बिचको अन्तर

सा Category Maintenance, removed stub tag, added orphan tag
शुद्धिकरण, replaced: पाईन्छ → पाइन्छ
पङ्क्ति ६:
---- कृपया ज्ञान भएका साथीहरूले यसलाइ सम्पादन गरेर,अन्य लोक तथा दोहोरी सर्जक हरूको नाम भरेर यसलाइ अझ सार्थक बनाउुहोला ।
 
'''दोहरीगीत''' युवा-युवती वीचको गीतहरुको स्वाल जवाफ हो। प्रायजसो नेपालका सबै ठाउँमा दोहरीगीत गाएको देख्न पाईन्छ।पाइन्छ। मेला, पाखा, रोदी , चौतारी, विवाह आदी उत्सवहरुमा युवा-युवतीहरु [[मादल]], [[बाँसुरी]] आदी बाजाहरुको तालमा दोहरीगीत गाउने गर्दछन्। दोहरीगीत नेपालीहरुको परम्परा पनि हो। तर आजभोलीको नयाँ जमनामा यो पर्थामा केही कमी आएको देखिन्छ। दोहरीगीत सबै भाषामा र सबै ठाउँका मान्छेहरुले गाउने गर्छन्।
|
--विकासराज शर्मा
"https://ne.wikipedia.org/wiki/दोहरी_गीत" बाट अनुप्रेषित