"शुक्रग्रह" का संशोधनहरू बिचको अन्तर

सा r2.7.2) (रोबोट ले थप्दै: km:ភពសុក្រ; अंगराग परिवर्तन
शुद्धिकरण, replaced: पाईन्छ → पाइन्छ
पङ्क्ति ५२:
[[चित्र:Venus-real color.jpg|thumb|250px|[[National Aeronautics र Space Administration|NASA]] image of Venus]]
'''शुक्रग्रह''' सौर्यमण्डलमा सूर्यबाट दोस्रो ग्रह हो। यस ग्रहको सतह [[चट्टान]]ले बनेको छ र यसको [[वायूमण्डल]] [[कार्बन्डाईअक्साइड्]] र बिषालू[[सल्फ्युरिक् एसिड]]ले बनेको हुन्छ । पृथ्वीको सामान्य [[तापक्रम]]मा सल्फ्युरिक् एसिड तरल् अवस्थामा हुन्छ तर शुक्रग्रह यती त
तातो छ की शुक्रग्रहमा भएको सल्फ्युरिक् एसिड [[वाष्पीकरण]] भएर ग्यासको रूपमा पाईन्छपाइन्छ । [[हरितगृह प्रभावका]] कारण यो ग्रह सौर्य परिवारको सबै भन्दा तातो ग्रह बनेको छ जसका कारण पृथ्वीमा बस्ने कुनै पनि सजिव वस्तु त्यहा जीवित रहने कल्पना समेत् गर्न सकिदैन । यसको वायूमण्डलमा रहेको बाक्लो [[बादल]]का कारण यस ग्रहको सतह [[राडार]]को सहायताले मात्र पहिल्याउन सकिन्छ ।
 
यस ग्रहलाई अंग्रेजीमा विनस (Venus) भनिन्छ जुन् [[रोमन]] माया र सुन्दरताकीदेवी विनसको नामबाट राखिएको हो ।
"https://ne.wikipedia.org/wiki/शुक्रग्रह" बाट अनुप्रेषित