"विष्णु" का संशोधनहरू बिचको अन्तर

शुद्धिकरण, replaced: पाईन्छ → पाइन्छ (2)
सा (रोबोट ले परिवर्तन गर्दै: my:ဗိဿနိုးနတ်)
(शुद्धिकरण, replaced: पाईन्छ → पाइन्छ (2))
"""शांत आकार भएका, शेष नागमा सुतेमा, नाभिमा कमल भएका, जो विश्वका आधार छन्, आकाशको जस्तै रंग भएका, मेघको जस्तै वाणि भएका, जसको अंगनै शुभ र शोभायमान छ, लक्ष्मीसाथमा लिने, एकांतमा रहने, कमलको फूल झैँ नेत्र भएका, योगीहरुले प्रार्थना गरिएका, हे! प्रभु संसारको भय दुर गरिदिनुस् मेरो यही बंदना छ।"""
 
[[हिन्दू धर्म]]का आराध्य देव भगवान विष्णु जसको बर्णन हिन्दू धर्म ग्रन्थहरुमा पाईन्छ।पाइन्छ। जसलाई यो संसारको पालण कर्ता मानिन्छ। जसले यो शृष्ठी चलाएको मानिन्छ।हिन्दू धर्मका अनुसार सृष्ठी कर्ता [[ब्रह्मा]], पालन कर्ता विष्णु, र संहार कर्ता [[शिव]] एकै रुपका तिन अंग हुन्। भगवान विष्णुको वास स्थान लोकहरुको उत्तम लोक वैकुण्ठ लोक हो। भने भगवान विष्णुकी अर्धागिनी धनकी देवी लक्ष्मी हुन्। जब जब पृथ्वीमा पाप बढ्दै गयो हत्या हिँसा लुट पात चोरी डकैती आदी खराब कर्मको वृदी भयो तब तब भगवान विष्णु कुनै न कुनै रुपमा पृथ्वीमा जन्मिए। पापिहरु नाश गरेर धर्मको उदार गरे। हिन्दू धर्मका अनुसार भगवान विष्णुका रुप नाम अनंत छन्। तर पृथ्वीमा जन्म लिएको आधारमा विश्णुका 24 वटा अवतार मानिन्छन्। ति मध्य दस मुख्य अवतार र बाँकीका सहायक अवतारको बर्णन गरिएको पाईन्छ।पाइन्छ।
== दश अवतार ==
{{अवतार}}
२,४१०

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/152058" बाट अनुप्रेषित