"स्याल (प्रजाति)" का संशोधनहरू बिचको अन्तर

सा Category Maintenance
शुद्धिकरण, replaced: पाईन्छ → पाइन्छ
पङ्क्ति १६:
| subdivision_ranks = Species
}}
'''स्याल''' एक वन्यजन्तु हो, जुन साधारणतया[[:en:Africa|अफ्रिका]],[[:en:Asia|एशिया]] र दक्षिण पूर्वी[[:en:Europ|युरोप]]मा पाईन्छपाइन्छ ।स्यालको लामा खुट्टा र को मद्दतले यसले साना तथा हरुको शिकार गर्ने गर्छ। साथै ठुला खुट्टा र मजबुत तथा लचकदार हाडले बनेको शारीरिक संरचनाले गर्दा यिनीहरु लामो दुरी सजिलै पार गर्ने गर्छन। स्याल १६ कि‌‌.मि. प्रति घन्टाको दरले दौडन सक्दछ। स्याल सामान्यतया मिर्मिरे बिहान तथा गोधुली सांझमा सक्रिय हुने जनावर हो।
 
स्यालहरु जोडीमा आ-आफ्नो छुट्टा छुट्टै क्षेत्रमा बस्ने गर्छन, यिनीहरुले आ-आफ्नो क्षेत्रको सिमाना दिशा वा पिशाबको मद्दतले छुट्याउने गर्दछन। स्यालको बच्चा जन्मिइ ठुलो भएर आफ्नो क्षेत्र बनाई नबसे सम्म यिनीहरु आफ्नो आमाबाबु संगै एउटै क्षेत्रमा नै बस्ने भएकोले यिनीहरुको क्षेत्र ठुलो हुने गर्छ। स्यालहरु कहिलेकांही झुण्डमा पनि बस्ने गर्छन, तापनि स्यालले शिकार गर्दा भने एक्लै वा जोडीमा गर्ने गर्दछ।