"घोराही उपमहानगरपालिका" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १:
त्रिभुवननगर [[दाङ उपत्यका]] को दांग जिल्ला मा पर्दछ। यो राप्ती अञ्चलको प्रमुख वाणीज्य तथा शिक्षा श्वास्थको केन्द्र पनि हो । लमीहीबाट फेडर रोडले जोडीएको त्रिभुवन नगर राप्तीका पाहडी क्षेत्रको प्रमुख पैठारीकर्ता हो । [[महेन्द्र संस्कृत
रोल्पा रूकुम लगायतका जिल्लासंग त्रिभुवन नगर कच्ची सडकले जोडीएको छ भने तुल्सीपुर सम्म पक्कि तर त्याहाभन्दा अगाडी कच्ची सडकले सल्यान हुदै सुर्खेत वीरेन्द्रनगर सम्म जोडीएको छ । त्रिभुवननगर शहरमा झन्डै ५५ हजार मानीस बसोबास गर्दछन । त्रिभुवननगरको टेलीफोन कोड नं. ०८२ हो ।
|