"घोराही उपमहानगरपालिका" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
त्रिभुवननगर [[दागं उपत्यका]] को दांग जिल्ला मा पर्दछ। यो राप्ती अञ्चलको प्रमुख वाणीज्य तथा शिक्षा श्वास्थको केन्द्र पनि हो । लमीहीबाट फेडर रोडले जोडीएको त्रिभुवन नगर राप्तीका पाहडी क्षेत्रको प्रमुख पैठारीकर्ता हो । महेन्द्र संस्कृत विस्वविद्यालय, महेन्द्र बहुमुखी क्यम्पस (त्रि.वि.) लगायतका क्याम्पसहरू रहेको यहा अरू पनि निजी तथा सामुदायीक क्याम्पस तथा विद्यालय रहेका छन भने महेन्द्र अस्पताल , आंखाउपचार केन्द्र का साथै केही निजी श्वास्थ संस्था पनि रहेका छन।
 
रोल्पा रूकुम लगायतका जिल्लासंग त्रिभुवन नगर कच्ची सडकले जोडीएको छ भने तुल्सीपुर सम्म पक्कि तर त्याहाभन्दा अगाडी कच्ची सडकले सल्यान हुदै सुर्खेत वीरेन्द्रनगर सम्म जोडीएको छ । त्रिभुवननगर शहरमा झन्डै ५५ हजार मानीस बसोबास गर्दछन । त्रिभुवननगरको टेलीफोन कोड नं. ०८२ हो ।
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/152010" बाट अनुप्रेषित