"देवी-देवता" का संशोधनहरू बिचको अन्तर

clean up, replaced: पुर्व → पूर्व using AWB (7794)
शुद्धिकरण, replaced: पुजा → पूजा using AWB (7794)
पङ्क्ति २:
 
{{टेम्पलेट हिन्दूत्व}}
[[हिन्दु]] [[धर्म]]मा देवी-देवताहरुको धेरै महत्व छ। हिन्दुले देवी-देवतालाई निशदिन पुजने गर्छ। हिन्दु धर्मको [[पवित्र पुस्तक]]हरुमा भनियेको छ कि जो ब्यक्तिले देवी-देवताको अर्चना गर्छ उसले मृत्यु उपरांत मोक्ष प्राप्त गर्छ। देवी-देवताको आशिर्वादले कष्ट र [[पाप]]को नाश हुन्छ र ब्यक्तिले शान्तिपूर्वक जिन्दगी निर्वाह गर्न सक्छ। कुनै अपुग वस्तुको प्राप्ती हेतु पनि मानिषले देवी-देवता समक्ष [[पुजापूजा-अर्चना]], [[व्रत-उपवास]] [बलि-भोग] आदि गर्ने गर्छन।
 
हिन्दु धर्म जस्तै अरु धर्महरुमा पनि देवी-देवता छन। कति धर्महरुमा देवी-देवता एउटै छन भने कतिमा हिन्दु जस्तै अनेकौँ छन।
"https://ne.wikipedia.org/wiki/देवी-देवता" बाट अनुप्रेषित