"खगोल शास्त्र" का संशोधनहरू बिचको अन्तर

सा रोबोट प्रयोग गरि हिज्जे सच्चाउँदै, replaced: ईतिहास → इतिहास (2)
→‎नेपालमा खगोलशास्त्र: शुद्धिकरण, replaced: सुर्य → सूर्य using AWB (7794)
पङ्क्ति १२:
आकाशीय अवलोकण गर्दा आकाशीय पिण्डहरू को गति सामयिक (periodic) हुने भएकोले यिनीहरूलाई सामान्य गणित बाट नाप्न र पछि यी पिण्डहरू को स्थिति को भविष्यवाणी गर्न सकिन्छ। यो सीप भने मानवजाति ले करिब २/३ हजार वर्ष अघि मात्र विकास गरेका थिए र यस सम्बन्धि ज्ञान लाई पछि विस्तार गर्दै लगे। यहि क्रममा केहि व्यक्तिहरूले आकाशीय पिण्ड को स्थिति र पृथ्वी मा घट्ने घटना सगँ तुलना गर्न थाले र ज्योतिषी को विकास गरे। अहिले को वैज्ञानिक युगमा भने यसलाई मान्यता दिईदैन किनभने यसमा कुनै वैज्ञानिक आधार छैन। तर खगोलशास्त्र भने एक विशाल विज्ञान हो। यसले ब्रम्हाण्डमा हाम्रो स्थिति बताउछ र उल्का पिण्डहरू बाट हुनसक्ने सम्भावित क्षति बाट सचेत हुन/बच्न मद्दत गर्दछ।
 
हाम्रो यो विज्ञान ले जति फड्को मारे पनि नेपाल मा भने २००० वर्ष पुरानो ज्योतिषी ले नै जड गाडेको छ। हाम्रो धर्म सगँ यो यति गासिँएको छ कि यस बाट छुट्कारा पाउन अत्यन्तै गाह्रो छ। ईटालीयन वैज्ञानिक ग्यालिलीयो ग्यालिलीले ४०० वर्ष अघि टेलीस्कोप को प्रयोग गरेर सौर्यमण्डल को बीचमा पृथ्वी नभई सुर्यसूर्य अवस्थित छ भनि पत्ता लगाए पनि नेपाली ज्योतिष हरु पुरानै मान्यता राख्दछन्। यहाँ सम्मकी नेपाल मा ४०० वर्ष अघि आविष्कार भएको टेलीस्कोप अत्यन्त न्युन मात्रामा छ र यहाँ कहीँ यो किन्न पाईदैन। यसको मुल कारण चाहिँ सरकार ले नदेखाएको चासो र टेलीस्कोप आयात गर्दा लगाईएको १०१% भन्सार मूल्य हो।
 
यति सबै दुख:को कुरा हुँदा हुदै पनि नेपालमा केही व्यक्ति हरू समाजमा खगोलशास्त्र को सही ज्ञान तथा सुचना सर्वसाधारण समक्ष पु¥याउन लागिपरेका देखिन्छन्। नेपाली खगोलशास्त्र समाजहरू का यी खगोलशास्त्रीहरू भने सबैले औपचारीक रुपमा खगोलशास्त्र शिक्षा पाएका होईनन्। उनीहरू सौखिन (amateur) तथा पेशागत/व्यवसायिक (professional) दुवै छन् र सौखिन खगोलशास्त्री [http://en.wikipedia.org/wiki/Amateur_astronomer amateur astronomer] नै धेरै छन्। अहिले सम्म नेपालमा औपचारीक रुपमा खगोलशास्त्र पढेका पेशागत व्यक्ति केहि मात्रामा मात्रै भएतापनि उनीहरूको भनाई छ कि अबको पिढी ले अत्यन्तै धेरै नेपाली खगोलशास्त्री तथा खगोलशास्त्र-सचेत व्यक्ति हरू देख्ने छन्।
"https://ne.wikipedia.org/wiki/खगोल_शास्त्र" बाट अनुप्रेषित