"सुनामी" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट थप्दै: pap:Tsunami परिवर्तन गर्दै: fa:آب‌تاز
→‎प्रक्रिया: शुद्धिकरण, replaced: सुर्य → सूर्य using AWB (7794)
पङ्क्ति १०:
 
== प्रक्रिया ==
समुद्रको भित्र अचानक जब धेरै ठुलो तेज़ हलचल हुन थाल्दछ तब त्यसमामा उफान उठद छ जसले यस्तो लामो र धेरै अग्लो लहरहरुको आधी उठन शुरू हुन जान्छ तब ज़बरदस्त आवेगको साथ अगाडी बढद छ, यिनै लहरहरुको आधीलाई सूनामी भनिन्छ। बास्तबमा सूनामी जापानी शब्द हो जुन सू र नामी मिलेर बनेको छ सू को अर्थ हुन्छ समुद्र तट ऱ नामी को अर्थ हुन्छ लहर। पहिले सूनामीलाई समुद्रमा उठने ज्वारभाटाको रूपमा पनि लिईन्थो तर यस्तो होईन। बास्तबमा समुद्रमा लहर चन्द्रमा सुर्यसूर्य र ग्रहहरुको गुरुत्वाकर्षणको प्रभावबाट उठदछ तर सूनामी लहर यि अरु लहरहरुबाट फरक हुदछ। ११/०३/२०११ मा पनि यही भयो।
 
 
"https://ne.wikipedia.org/wiki/सुनामी" बाट अनुप्रेषित