"भित्री मधेश" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
शुद्धिकरण, replaced: दोश्रो → दोस्रो (3), तेश्रो → तेस्रो (2), लाइ → लाई (2) using AWB (7794) |
शुद्धिकरण, replaced: पुर्ण → पूर्ण (4), बिधा → विद्या (5), बिद्या → विद्या using AWB (7794) |
||
पङ्क्ति ४:
डडेल्धुरा जिल्लामा पर्ने जोगबुढा उपत्यकाको दक्षीणमा प्रसिध्द शुक्लाफांट बन्यजन्तु संरक्षण क्षेत्र रहेको छ भने जोगबुढा नदीले चिरेर गएको यो उपत्यका डडेल्धुरा जिल्लाको मुख्य अन्न भंडार हो । बिकासका दृष्टीले केही पछी परेको भए तापनी क्रमश बिकसीत हुदैछ । जोगबुढा नदी ले सिंचीत गरेको यो उपत्यकालाई जोगबुढा उपत्यका पनि भनिन्छ ।
== [[दाङ उपत्यका]] (बबइ उपत्यका) ==
दाङ उपत्यकाको मुख्य नदी बबइ हो र दाङको भुगोल बबइ उत्यका भनेर पनि चिनिन्छ । स्योर लगायतका अन्य साना ठुला खोला नदीहरू पनि यो उपत्यका मा प्रवाहीत हुदै वहने गर्दछन । दाङ जिल्लामा पर्ने यो सबै भन्दा ठुलो उपत्यका
बिकससिल भएर पनि राप्ती अन्चल र पश्चिम नेपाल र राप्ती अन्चलको बिकसीत जिल्लाका रूपमा दाङलाई गनीन्छ । सडक यतायतमा दाङ उपत्यकालाई देउखुरी उपत्यकामा पर्ने [[लमही]] बजार अवस्थीत महेन्द्र राजमार्ग संग एक पक्की सहायक राजर्मागले जोडदै त्रिभुवन नगर देखी तुल्सीपुर सम्म तथा बिचका अन्य ग्रामीण गांउ तथा बजारलाई यातयात सेवा गर्दछ । साथमा दाङ राप्ती अन्चलको पहडी क्षेत्रको पनि मुख्य ब्यावसायीक स्थल हो । रोल्पा,रूकुम, सल्यानसंग यस उपत्यकाका त्रिभुवन नगर र तुल्सीपुर नगरको कच्ची सडक मार्फत यातायात सम्पर्क रहेको छ त । त्यसै गरी त्रिभुवन नगर देखी सुर्खेतको बिरेन्द्रनगर सम्म अर्को सडक खनीएको छ भने तुल्सीपुर बाटै पनि एक कच्ची साहायक मार्गले उपत्यका बाहीर पश्चिमी खण्डको महेन्द्र राजमार्गसंग जोडदछ । स्थानीय सडकहरू कच्ची नै छन तर त्रिभुवन नगर क्षेत्रका केही सडक पिच गरिएका पनि छन ।
दुर संचारमा टेलीफोन एस टि डि , आई एस टि डि तथा इमेल इन्टरनेटको
== [[देउखुरी]] (राप्ती उपत्यका) ==
पङ्क्ति १९:
नेपालको पूर्व पश्चिम जोडने महेन्द्र राजमार्गको लामो खण्ड (झण्डै १४० कि.मी) यस उपत्यकाको हेटौडा देखी दुम्कीवाससम्म पर्दछ । हाल चल्तीमा कम रहेपनी नेपाल कै पुरानो उत्तर दक्षीण राजमार्ग त्रिभुवन राजपथ यसै उपत्यका को पूर्वी क्षेत्र हेटौडा हुदै काठमाण्डौ गएको छ भने उपत्यकालाई काठमाण्डौ र पोखरा उपत्यका तथा देशको पहाडी क्षेत्र जोडने अत्यन्त चल्तीको नारयणगढ मुग्लिङ सडक रहेको छ । साथमा [[भरतपुर]] रामपुर भरतपुर माडी सडक को भरतपुर पटीहानी खण्ड, हेटौडा हर्नामाडी टांडी (रत्ननगर) सोराहा लगायतका साहायक मार्ग पक्की रहेका छन त्यसै गरी [[भरतपुर]] [[हेटौडा]] तथा रत्ननगर नगरपालीका भित्रका शहरी सडक संजालको ठुलो हिस्सा पक्की रहेको छ । त्यसवाहेक कावसोती पहाडी क्षेत्र सडक, भरतपुर शक्तीखोर [[उपरदांग गढी]] सहायक सडक मार्ग, टाडी विरेन्द्रनगर शक्तीखोर सडक ,भरतपुर मेघोली सडकको केही खण्ड हेटौडा फापरवारी सडक कान्ती राजपथ लगायत ठुला कच्ची सडक मार्गले उपत्यका अन्य क्षेत्रसंग जोडीएको छ ।
संचारका सबै (फोन,फ्याक्स,इमेल,इन्टरनेट)
त्यसैगरी चितवन उपत्यका को पूर्वी छेउमा अवस्थीत [[हेटौडा]] चितवन उपत्यकाको दोस्रो तथा ८४,८०० जनसंख्याका साथमा [[काठमाण्डौ]],[[पोखरा]],[[ललीतपुर]],[[विराटनगर]],विरगंज [[धरान]] [[भरतपुर]] [[महेन्द्रनग]] र [[बुटवल]] पछी नेपाल कै दस नं. सहरको रूपमा रहेको छ । उद्योग कलकारखानाले
चितवन उपत्यका सम्बन्धी अझ बढी जानकारी निम्न वेभसाइट मार्फत पाउन सकीने छ ।
www.ddcchitwan.gov.np
पङ्क्ति ३५:
== [[माडी उपत्यका]] (चितवन) (रिउ उपत्यका) ==
मध्यनेपालको चितवन उपत्यका को दक्षीणमा रहको माडी उपत्यकालाई रिउ उपत्यका पनि भनिन्छ । यस उपत्यका को प्रमुख नदी रिउ हो । क्षेत्रफलमा सारै सानो यस उपत्यका को ठुलो भुभाग चितवन राष्ट्रीय निकुन्जमा पर्दछ पूर्व उत्तर तथा पश्चिममा चुरे पहाड दक्षीणमा सोमेस्वर पहासडले घेरीएको माडी उपत्यका प्रशासनीक संरचनामा [[चितवन जिल्ला]] अन्तर्गत पर्दछ र यहा चार वटा गांउ बिकास समिती रहेका छन । राष्ट्रीय निकुन्ज काटेर भित्र पस्नु पर्ने भएकाले पनि यो उपत्यका को समुचीत बिकास हुन सकेको छैन । तर केही
== [[सिन्धुली]] (मरीनखोला उपत्यका ) ==
सिन्धुली उपत्यकालाई मरीनखोला खोला उपत्यका पनि भनिन्छ । वाग्मती नदी काटेपछीको पाहडी क्षेत्रको पूर्वपट्टी मरीनखोला उपत्यका शुरू हुन्छ मरीन खोलाले बनाएको यो सांगुरो उपत्यका पूर्वमा कमला त्रियुगा उपत्यका का डांडा सम्म पुगेको छ । अझै सम्म कमै मात्र बिकासका संरचना देख्न पाएको यो उपत्यका [[मकवानपुर जिल्ला]] पश्चिम तथा [[सिन्धुली जिल्ला]] पूर्वमा विभाजीत छ ।
== [[उदयपुर]] (कमला उपत्यका) ==
कमला नदी सिंचीत यो उपत्यका को मुख्य नदी पनि कमला नै हो । तर त्रियुगा लगायतका अन्य नदीहरू पनि यहाँ प्रवाहीत छन । उत्तरमा माहाभारत तथा दक्षीणामा चुरे पाहाडको सबैभन्दा होचो खण्डले घेरीएको यो उपत्यका सगरमाथा र जनकपुर अन्चल तथा सिन्धुली र उदयपुर दुई जिल्लाको प्रशासनीक संरचना मा रहेको छ । सिन्धुली (कमलामाई) तथा गाइघाट (त्रियुगा) जस्ता नगरपालीका भएको यस उपत्यकामा कटारी घुर्मी , भिमान लगायतका बजार समेत छन । महेन्द्रराजमार्गको लाहानबाट गाइघाट हुदै माथी जाने निमार्णधीन सगरमाथा राजमार्गले तथा पश्चिम खन्डमा काठमाण्डौ जोडन बनाइदै गरेको वि. पि. कोइराला राजमार्ग (वर्दीवास धुलीखेलराजमार्ग) ले उपत्यकाको यातायत सुचारू छ । तर दुई
{{नेपाल}}
|