"सरकार" का संशोधनहरू बिचको अन्तर

शुद्धिकरण, replaced: दुत → दूत (2) using AWB (7794)
शुद्धिकरण, replaced: बिधा → विद्या, संस्कृती → संस्कृति using AWB (7794)
पङ्क्ति ४:
*सरकारसँग न्याय प्रणाली हुन्छ, जसले कानुनको आधारमा कसलाई सजाय दिने, कसलाई नदिने निर्णय गर्दछ।
*सरकारसँग प्रहरीहरू हुन्छन जसले कानुन लागु गराउँदछन।
*सरकारले [[राजदूत|दूतहरूको]] माध्यमबाट अन्य देशका सरकारहरूसँग सम्पर्क राख्दछ, बाणिज्य सहमति गर्दछ, युद्धलाई सम्भब भएसम्म टार्दछ अनि कला, संस्कृतीसंस्कृति वा सामाजिक अनुभव र ज्ञानको आदान-प्रदान गर्दछ।
*सरकारसँग [[सैनिक]] हुन्छ जसले देशको रक्षा गर्दछन्।
 
पङ्क्ति १३:
*पश्चिमा देशहरूमा सबैभन्दा बढी रहेको ब्यबस्था [[लोकतन्त्र]] हो। लोकतन्त्रमा जनताहरूले आफुखुसी राजनैतिक समूह बनाउन र त्यस्ता समूहमा सामेल हुन पाँउछन्। सरकार कसरी चलाउने भन्ने बारेमा बिभिन्न राजनैतिक समूहहरूका भिन्न बिचार हुन सक्दछन्। त्यस्ता समूहहरूले संसद वा कङ्ग्रेसमा आफ्ना प्रतिनिधिको चयन गर्न पाउँछन्।
'''राजतन्त्र'''
*राजतन्त्रमा राजा वा रानीले राज्य गर्दछन्। राजतन्त्र खासगरि २ किसिमका हुन्छन्, सम्बैधानिक र पूर्ण राजतन्त्र। पूर्ण राजतन्त्रमा शासकसँग असिमित अधिकार हुन्छ भने सम्बैधानिक राजतन्त्रमा शासकको अधिकारको सिमा संबिधानसंविद्यान बमोजिम हुन्छ।
'''तानाशाही'''
*Under dictatorship, the सरकार is run by one person. This person may or may not be elected, but does not receive their power from their family, like under Monarchy. Dictatorship may be good or bad, depending on the leader. Many people dislike dictatorship because it has no freedom from the government.
"https://ne.wikipedia.org/wiki/सरकार" बाट अनुप्रेषित