"सिस्नो" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
शुद्धिकरण, replaced: पुर्व → पूर्व using AWB (7794)
पङ्क्ति ५:
यसमा औषधिय गुण रहेको हुन्छ र उमालेर खान सकिन्छ। यसमा हुने रौ जस्तो झुसमा हुने Formic acidले पोल्ने(जलन) र Histamineले सुन्निने भएकोले पीडादायक हुन्छ तर पानीमा उमालेपछि ती तत्व हरु बिलुप्त भएर जान्छन।
 
यसमा हुने भिटामिन A, C, D, लौह (Iron), पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थको कारण उत्तरी तथा पुर्वीपूर्वी युरोपमा यसको झोल (Nettle soup) लामो समय देखि प्रचलित रहेको छ। यसमा २५% सम्म् प्रोटिन हुन्छ त्यसैले यो शाकाहरी हरुको लागि अति प्रिय भोजन हो। यो अति मुल्यवान '[[गउडा]] चीज'(Gouda) र [[यार्ग]] (Yarg)मा स्वादको लागि प्रयोग गरिन्छ।
 
[[File:Illustration Urtica dioica0.jpg|thumb|left|सिस्नोको रेखा चित्र]]
"https://ne.wikipedia.org/wiki/सिस्नो" बाट अनुप्रेषित