"अरुणाचल प्रदेश" का संशोधनहरू बिचको अन्तर

सा r2.6.4) (रोबोट ले हटाउँदै: nap:Arunachal Pradesh
→‎परिचय: शुद्धिकरण, replaced: पुर्व → पूर्व using AWB (7794)
पङ्क्ति १७:
}}
== परिचय ==
'''अरुणाचल प्रदेश''' पुर्वोत्तरपूर्वोत्तर [[भारत]]को एउटा [[प्रान्त]] हो अरुणाचलको अर्थ "उदाउदै गरेको सूर्यको पर्वत" हुन्छ। (अरूण+अचल)।
 
यस प्रदेशको सीमाहरु दक्षिणमा [[आसाम]], दक्षिणपूर्वमा [[नागाल्याण्ड]], पूर्वमा [[बर्मा]]/[[म्यांमार]], पश्चिममा [[भूटान]] र उत्तरमा चिनको [[तिब्बत]]सँग टासिएको छ। अरुणाचल प्रदेशको एउटा भु-भागलाई [[चीन]]ले आफ्नो [[तिब्बत|दक्षिणी तिब्बत]]को भाग हो भनेर दावा गर्छ। [[ईटानगर]] यस राज्यको राजधानी हो। यस प्रदेशको मुख्य भाषा हिन्दी र असमिया हो। अंग्रेजी पनि बिस्तारै लोकप्रिय हुँदैछ।