"लालबहादुर शास्त्री" का संशोधनहरू बिचको अन्तर

शुद्धिकरण, replaced: दोश्रो → दोस्रो using AWB (7794)
शुद्धिकरण, replaced: तेश्रो → तेस्रो using AWB (7794)
पङ्क्ति १:
''' लालबहादुर शास्त्री''' (२ अक्तूबर, १९०४ - ११ जनवरी, १९६६),[[भारत]]को तेश्रोतेस्रो र दोस्रो स्थायी प्रधानमन्त्री थिए । उनी १९६३-१९६५ को बीच भारत को प्रधान मन्त्री थिए। उनका जन्म [[मुगलसराय]], [[उत्तर प्रदेश]] मा भएको थियो।
 
लालबहादुर शास्त्रीको जन्म [[१९०४]] मा मुगलसराय, [[उत्तर प्रदेश]] मा '''लाल बहादुर श्रीवास्तव''' को रुपमा भएको थियो। उनको पिता शारदा प्रसाद एक गरीब शिक्षक थिए, जो पछी राजस्व कार्यालयमा लिपिक (क्लर्क) भए।