"ली कुआन यु" का संशोधनहरू बिचको अन्तर

सा r2.6.5) (रोबोट ले थप्दै: az:Li Kuan Yu
शुद्धिकरण, replaced: राजनीतिक → राजनैतिक (2) using AWB (7794)
पङ्क्ति ९:
पूर्व, पश्चिम तथा दक्षिणतिर अवस्थित विशाल निकटतम छिमेकी राष्ट्र इन्डोनेसिया र उत्तर पश्चिमपट्टकिो अर्को निकटतम विशाल छिमेकी राष्ट्र मलेसियाको बीचमा रहेको यो सानो मुलुकको अवस्थिति हेर्दा पूर्व, पश्चिम र दक्षिणतिरको विशाल छिमेकी राष्ट्र भारत र उत्तरतिर अवस्थित नेपालको अवस्थितिसाग लगभग मिल्दोजुल्दो छ । काठमाडौा र ललितपुर जिल्लाको क्षेत्रफल जोड्दा हुने क्षेत्रफलभन्दा सानो अर्थात् ५७० वर्ग किलोमिटर क्षेत्रफल भएको यो सानो राष्ट्र जुन विश्वका कतिपय मुलुकका राजधानी सहरभन्दा सानो छ त्यसको प्रतिव्यक्ति आय एसियामा जापानपछि पहिलो छ ।वैदेशिक परिवत्र्य मुद्रामा समेत आˆनो मुद्रा पुर्‍याउन सफल सिङ्गापुर तुलनात्मक रूपमा अत्यधिक साधनस्रोत भएका आˆनै दुई छिमेकी राष्ट्र मलेसिया र इन्डोनेसियालाई समेत विकासका धेरै कुरामा उछिन्न सफल भएको छ ।
 
पढाइमा सधैा उम्दा रहेका ली कानुनको अध्ययन समाप्त गरी स्वदेश फर्किएर वकालत गर्न थाले । यही समयमा उनी मजदूर युनियनका कानुनी सल्लाहकार पनि भए । सन् १९५४ मा उनकै पहलमा पिपुल्स एक्सन पार्टी नामक राजनीतिकराजनैतिक संगठन खडा भयो । उनी त्यसका महासचिव चुनिए र सन् १९९२ सम्म महासचिव पदमा कायम रहे । सन् १९५५ मा उनी सिङ्गापुर विधानसभाको सदस्यमा चुनिए । सन् १९५९ मा स्वशासित सरकारका प्रधानमन्त्री बनेका ली सन् १९६३ को सेप्टेम्बरदेखि मलेसियाको एउटा प्रदेशको रूपमा सिङ्गापुर रहादा पनि सिङ्गापुरको प्रधानमन्त्री थिए र सन् १९९० सम्म अर्थात् ३१ वर्षसम्म उनी लगातार प्रधानमन्त्री पदमा रहे । सन् १९६५ मा सिङ्गापुर स्वतन्त्र सार्वभौम राष्ट्रको रूपमा स्थापित भयो ।
 
राष्ट्रलाई समृद्धशाली बनाउने निर्णायक तत्व जनता नै हुन् भन्ने ली तिनका शिक्षा, तालिम, ज्ञान, प्राविधिक क्षमता राष्ट्रका लागि अत्यन्त महìवपूर्ण हुने कुरामा विश्वस्त छन् । राष्ट्रलाई गतिशील बनाउन मर्यादित र योग्य अधिकतम व्यक्तिहरू माथिल्लो स्तरमा आवश्यक हुन्छ र जनताको स्वाभिमानको जगेर्ना गर्ने कार्यबाट नै उनीहरू आफैा राष्ट्र बनाउन प्रयत्नशील हुन्छन् भन्ने ली नेताहरूको कर्तव्य आफ्ना लागि उत्कृष्ट कार्यको ढााचा तयार गर्नु हो जसबाट उनीहरू सिक्न, कडा परिश्रम गर्न, उत्पादनशील हुन र त्यसैअनुसार राष्ट्रलाई पुरस्कृत गर्न सकुन् भन्छन् र चेतावनी दिन चाहन्छन् यी सबै प्राप्त गर्न सजिलो चैंा छैन ।
पङ्क्ति २९:
मन्त्री, सचिव तथा आˆना सभासद्हरूलाई शक्तिको उन्मादमा नपर्न र शक्तिको दुरुपयोग नगर्न उनी कडा चेतावनी दिन्थे । त्यसैगरी सामाजिक समारोहमा मन्त्रीहरू उपस्थित नहुने कडा निर्णय थियो । सहरको सरसफाइ गर्न जनता तथा मन्त्रीसमेतलाई परिचालित गर्ने मात्र हैन उनी आफैा पनि सागै कुचो लिएर बढार्ने गर्थे । जनसेवाको लागि कडा परिश्रम गर्न र आˆनो सुकिलोपनको प्रभावमा नपर्न उनी कडा चेतावनी दिन्थे । जनचेतना विस्तार गर्न, सरसफाइ कायम गर्न तथा सार्वजनिक सम्पत्तिको संरक्षण गर्न जन उत्साह र संलग्नताका लागि उनी जनतालाई प्रोत्साहित गर्थे । वक्र्स बि्रगेड स्थापना गरेर बेरोजगार युवाहरूलाई अर्धसैनिक पोसाकमा छाउनीमा राखेर खेती सडक निर्माण, ईंट बनाउने तथा निर्माण कार्यको तालिम दिन लगाएका थिए । यसले गर्दा तिनमा अनुशासनमा रहने, मेहनत गर्ने बानी मात्र बसेन, सडकमा टल्लिएर हिाड्ने तिनका बानी समेत हरायो । उनकै नेतृत्व तथा दृष्टिकोण क्षमताले जुवा खेल्ने, लागू पदार्थ सेवन गर्ने, अश्लिल सिनेमा हेर्नर्, बहुपत्नी राख्ने, वेश्यालयमा छोरी पठाउने, भ्रष्टाचार गर्ने एवं नातावादमा रुमल्लिने बानीजस्ता गलत क्रियाकलाप सिङ्गापुर भूमिबाट हट्यो ।
 
भनाइ छ उनको कार्यकालमा भएको सिङ्गापुरको राजनीतिकराजनैतिक स्थिरता, द्रुततर आर्थिक वृद्धि र त्यस वृद्धिले निम्त्याएको सम्पन्नता संयोग थिएन बरु उनको सक्षम तथा गतिशील नेतृत्व र आर्थिक नीतिका कारण थियो । उनका स्पष्ट दृष्टिकोण, सक्षम नेतृत्व, कार्यकुशलता, लगनशीलता, इमानदारी आदिका कारण उनी दक्षिणपूर्ण एसीयामा मात्र हैन सुदूर पूर्व तथा यूरोपमा समेत सम्मानित रूपमा हेरिन्छन् । भाषिक तथा जातीय विविधतायुक्त गरी देश सिङ्गापुरलाई सुखमय, शान्तिमय र समृद्धियुक्त बनाउने श्रेय ली कुआन युलाई जान्छ ।
 
सिङ्गापुर भ्रमणका बेला विभिन्न ठाउामा विभिन्न वर्गका मानिससाग यो लेखकको कुराकानी भयो । कुराकानीका क्रममा उनको विषयमा सोद्धा प्रत्येकको एउटै जवाफ थियो- ली आधुनिक सिङ्गापुरका जन्मदाता मात्र हैनन्, सारा सिङ्गापुरेका पिता हुन् । यसै सन्दर्भमा उल्लेख नगरी नहुने अर्को चाख लाग्दो कुरा छ । सन् १९९१ मा भियतनामी प्रधानमन्त्री भो भान किएटले सिङ्गापुर भ्रमणको क्रममा उनलाई भियतानामको आर्थिक सल्लाहकार बनिदिन प्रस्ताव गरेछन् । यद्यपि उनी त्यतिखेर प्रधानमन्त्री पदबाट हटिसकेका थिए उनले त्यो प्रस्ताव स्वीकार गरेनछन् बरु आफूले सक्दो सहयोग गर्ने बचन दिएछन् । उनकै सल्लाहअनुसार गरेको हुनाले भनिन्छ दस वर्ष भित्रमा भियतनाम आˆनो अर्थतन्त्रमा निकै ठूलो फड्को मार्न सफल भयो ।
"https://ne.wikipedia.org/wiki/ली_कुआन_यु" बाट अनुप्रेषित