"किराँत काल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
शुद्धिकरण, replaced: राजनीतिक → राजनैतिक using AWB (7794)
पङ्क्ति ३:
 
 
नेपालको प्राचीन तथा ऐतिहासिक र राजनीतिकराजनैतिक सुरुवात हेर्दा प्रमाणिक रूपमा किराँत कालबाट नै सुरु भएको हो भन्ने कुरा इतिहासले नै प्रमाणित गरेको छ । हुनत किराँत कालभन्दा अगाडि पनि यो मुलुकमा गोपाल, महिषपाल जस्ता अन्य जातिहरूको राज्य थियो भन्ने अपुष्ट इतिहासहरू पनि पाइन्छ तर प्रष्ट प्रमाणको अभावमा किराँत काल सुरु हुनुभन्दा अगाडिको समयलाई प्रामाणिक इतिहासको रूपमा लिइँदैन । यसर्थ आजसम्म नेपालको प्रामाणिक प्राचीन इतिहासको सुरुवात किराँत कालबाटै सुरु भएको हो भन्ने कुराको ऐतिहासिक मान्यता स्थापित भइसकेका छन् । यस कालका किराँती राजा यलम्बरलाई नै प्रथम किराँती राजाको रूपमा सबैजसो इतिहासकारहरूले मानेका छन् ।
 
[[किराँत]] नेपालमा बसोबास गर्ने मंगोलियन जाति हो।
"https://ne.wikipedia.org/wiki/किराँत_काल" बाट अनुप्रेषित