"साम्यवाद" का संशोधनहरू बिचको अन्तर

सा →‎इतिहास: रोबोट प्रयोग गरि हिज्जे सच्चाउँदै, replaced: ईतिहास → इतिहास
→‎इतिहास: शुद्धिकरण, replaced: राजनीतिक → राजनैतिक using AWB (7794)
पङ्क्ति १२:
रूसी सामाजिक लोकतंत्रवादी मजदूर पार्टीका नेताहरु कट्टर मार्क्सवादी थिए, अत: उनिहरुले पुनरावृत्तिवादलाई अस्वीकार गरे अनि मार्क्सवादलाई विकसित गरेर रूसी परिस्थितिमा लागू गराए। मजदूरहरुको रहन सहनको स्तरमा उन्नति भएको थियो, यस सत्यलाई नमान्नु कठिन थियो, परंतु प्लेखानोवले नयाँ मसिनहरुको प्रयोग र ज्यालामा वृद्धि नहुनुको कारण पूँजीवादी शोषणको दर बढेको कुरा सिद्ध गरिदिए| बुखारिन (Bukharim)को तर्क थियो साम्राज्यवादी देश उपनिवेशको शोषण द्वारा आफ्ना श्रमजीवी वर्गलाई संतुष्ट राख्छन् | ट्राटस्की आदिले भने कि पूँजीवादीको संकट सर्वव्यापी भएकोछ र यस्तो स्थितिमा यो संभव छ कि क्रांति पश्चिम यूरोपको अग्रणी देशहरुमा नभएर अपेक्षाकृत पछाडिएका देशहरु जहाँ सम्राज्यवादी व्यवस्था सबभन्दा कमजोर भएको ठाउँमा हुनुपर्छ| केही विचारकहरुले सर्वप्रथम समाजवादी क्रांतिको स्थान रूस हुनुपर्छ भने| ट्राटस्की र लेनिनको मत थियो समाजवादी क्रांति तब सफल हुनसक्छ जब यो धेरै देशहरुमा एक साथ फैलिन्छ, स्थायी क्रांति बिना केवल एक देशमा समाजवादको स्थापना कठिन छ। पछि गएर लेनिन र स्टालिनले यस सिद्धांतलाई संशोधन गरी एकदेशीय समाजवादको आधारमा सोवियत सत्ताको निर्माण गरे। निकोलाई लेनिनले उपर्युक्त विचारहरुको समन्वय गरेर बोल्शेविक दलको संगठन र अक्टूबर (नवंबर) क्रांतिको नेतृत्व गरे।
 
[[श्रेणी:राजनीतिकराजनैतिक विचार]]
 
{{Link FA|cs}}
"https://ne.wikipedia.org/wiki/साम्यवाद" बाट अनुप्रेषित