"गोवा" का संशोधनहरू बिचको अन्तर

सा →‎बाह्य लिँक: Category Maintenance, removed stub tag
शुद्धिकरण, replaced: दोश्रो → दोस्रो using AWB (7794)
पङ्क्ति १८:
== परिचय ==
[[File:India Goa Vagator Beach General view.jpg|200px|right]]
'''गोवा''' क्षेत्रफलको हिसाबले भारतको सबै भन्दा सानो र जनसँख्याको हिसाबले दोश्रोदोस्रो सबै भन्दा सानो [[प्रान्त]] हो। विश्वमा गोवा आफ्नो सुन्दर समुन्द्री किनारा र प्रशिध्द स्थापत्यको लागि जानिन्छ। गोवा पहिला [[पोर्चुगल]]को एक [[उपनिवेश]] थियो। पोर्चुगलीहरुले गोवामाथि लगभग ४५० वर्ष सम्म शासन गरेँ र दिसंबर [[१९६१]] मा यो भारतीय प्रशासनलाई सुम्पयो।
 
== नामको उद्भव ==
[[महाभारत]]मा गोआको उल्लेख '''गोपराष्ट्र''' अर्थात गाई चराउनेवालाहरूको देशको रूपमा पाईन्छ। दक्षिण [[कोंकण]] क्षेत्रको उल्लेख ''गोवाराष्ट्र'' को रूपमा पाईन्छ। [[संस्कृत]]को केही अन्य पुरानो स्त्रोतहरुमा गोआलाई ''गोपकपुरी'' र ''गोपकपट्टन'' भनियेको छ जसको उल्लेख अन्य ग्रंथहरुको अलावा [[हरिवंशम]] र [[स्कंद पुराण]]मा पाईन्छ। गोवालाई पछि काही काही ''गोअंचल'' पनि भनियेको छ। अन्य नामहरुमा '''गोवे''', '''गोवापुरी''', ''गोपकापाटन'', र ''गोमंत'' प्रमुख छन। [[टोलेमी]]ले गोआको उल्लेख ईसवी सन [[200]] को आस-पास ''गोउबा'' को रूपमा गरेको छ। [[अरब]]क मध्य युगीन यात्रिहरुले यस क्षेत्रलाई चंद्रपुर र चंदौरको नामबाट इंगित गरेको छन जुन मुख्य रूपमा एक तटीय सहर थियो। जुन स्थानको नाम [[पोर्चुगल]]को यात्रिहरुले गोआ राख्यो त्यो आजको सानो समुद्र तटीय शहर गोअ-वेल्हा हो। पछि त्यो पूरै क्षेत्रलाई गोआ भनिन थाल्यो जसमाथी पोर्चुगलिहरुले कब्जा गर्यो।गर्‍यो।
 
== भूगोल ==
"https://ne.wikipedia.org/wiki/गोवा" बाट अनुप्रेषित