"युरी गागरिन" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा r2.6.5) (रोबोट परिवर्तन गर्दै: kk:Юрий Алексеевич Гагарин |
शुद्धिकरण, replaced: दोश्रो → दोस्रो, तेश्रो → तेस्रो using AWB (7794) |
||
पङ्क्ति ३:
{{Orphan|date=जुन २०११}}
अन्तरिक्षमा एक घण्टा ४८ मिनेटसम्म बसेका युरी गागरिनको जन्म सोभियत रूसको कुल्सिनो भन्ने स्थानमा सन् १९३४ मार्च ९मा सामूहिक रूपमा खेतिकिसानी गर्ने पिता एलेक्सी इभानोभिच गागरिन र माता अन्ना टिमोफेथेभ्ना गागरिनको कोखबाट भएको थियो । उनी त्यस देशका सैनिक पाइलट र अन्तरिक्षयात्री थिए र सन् १९६१ को अपि्रल १२ माभोस्टोक -१ अन्तरिक्षयानमा चढेर पृथ्वीको अन्तरिक्षमा यात्रा गरेपछि विश्वको पहिलो मानव अन्तरिक्षयात्री र पहिलो पृथ्वी परिक्रमा गर्न सौभाग्य पाएका थिए । उनी सन् १९६८ मा विमान दुर्घटनामा मारिए । चौथांै सन्तानमा
[[File:Gagarin in Sweden.jpg|thumb]]
|