"घोडा" का संशोधनहरू बिचको अन्तर

सा maintenance, removed stub tag
शुद्धिकरण, replaced: दोश्रो → दोस्रो (2) using AWB (7794)
पङ्क्ति १८:
 
घोडा (अश्व) मानिसको नजिक भएको संसारको सबै भन्दा प्राचीन [[स्तनधारी]] घरपालुवा [[जनावर]] हो, जसले अज्ञात काल देखी मानिसको कुनै न कुनै रूप मा सेवा गरेको छ। घोडा ईक्यूडी (Equidae) परीवार अंतर्गत पर्दछ। यस परीवारमा घोडा को अतिरिक्त वर्तमान युग को [[गधा]], [[जेब्रा]], [[टट्टू]] एवं [[खच्चड]] पनि पर्दछन। आदिनूतन युग (Eosin period) को ईयोहिप्पस (Eohippus) नामक घोडाको प्रथम पूर्वज देखी लिएर आज सम्मको सारा पूर्वज र सदस्य त्यहि परीवारमा सम्मिलित छन्।
यसको वैज्ञानिक नाम ईक्वस (Equus) ग्रिक शब्दबाट लिईएको हो, जसको अर्थ घोडा हुन्छ, तर यस परीवारको दोश्रोदोस्रो सदस्य ईक्वस जातिको नै अन्य छ: उपजातिहरुमा विभाजित छन। अत: केवल ईक्वस शब्दले घोडाको अभिहित गर्न उचित छैन। आजको घोडाको सही नाम ईक्वस कैबेलस (Equus caballus) हो। यसको पाल्तू र जंगली दुबै प्रजातिका घोडालाई त्यहि नामले नै चिनिने गर्छन। यद्धपि, मध्य [[एशिया]] को पश्चिमी [[मंगोलिया]] र पूर्वी [[तुर्किस्तान]]मा पाईने ईक्वस प्रज्वेलस्की (Equus przwalski) नामक घोडाको वास्तविक जंगली घोडा मानिछन। दक्षिण अफ्रिका को जंगलहरुमा आज पनि घोडा बृहत झुण्डमा पाईन्छन्, जहाँ एक भाले र धेरै पोथीहरु रहन्छ। सबै भन्दा अधिक १,००० सम्म घोडा एक साथ जंगलमा पाईने गरेका छन। यिनीहरु सबै घोडा ईक्वस कैबेलसको नै पूर्वज हुन। एक झुण्डको घोडा दोश्रोदोस्रो झुण्डमा जाने र उनिहरुलाई कुनै ब्यबधान पुर्याउने काम गर्दैन। खतराको समयमा भाले चारै तर्फबाट पोथीहरुलाई घेरेर बस्छन र आक्रमणकारीको सामना गर्छन। एशियामा एकदम संख्यामा यिनको ठिगने कदको जंगली सम्बन्धी ५० देखी लिएर सयौंको संख्यामा झुंडहरुमा बस्छन। मानिसले आफ्नो आवश्यकता अनुसार यिनीहरुलाई घरपालुवा बनाउने गर्छन ।
 
{{जनावरहरू}}
"https://ne.wikipedia.org/wiki/घोडा" बाट अनुप्रेषित