"बुधग्रह" का संशोधनहरू बिचको अन्तर

सा r2.7.2) (रोबोट ले थप्दै: km:ភពពុធ; अंगराग परिवर्तन
शुद्धिकरण, replaced: दोश्रो → दोस्रो (2) using AWB (7794)
पङ्क्ति ६०:
सौर्यमण्डलको सबभन्दा सानो ग्रह हो । अरू ग्रहभन्दा सूर्यनजिक भएकोले, सबभन्दा छिठो ग्रह हो । सूर्यको वरिपरि घुम्न करिब ८८ दिन मात्रै लाग्छ ।
 
यो ग्रह सौर्यपरिवारको धेरै घनत्व भएका ग्रहहरू मध्य दोश्रोदोस्रो ग्रह हो । यसको सतह [[फलाम]]बाट निर्माण भएको छ जुन् अत्यन्त धेरै घनत्वको हुन्छ । यद्यपी, यसको [[चुम्बकीय क्षेत्र]] एकदम कम्जोर छ ।
 
बुधग्रहमा अहीलेसम्म पुगेका दुई[[अन्तरीक्षयान]], मध्य [[म्यारिनर १०]]ले १९७४ देखि १९७५ सम्म यसको ४५% सतहको नक्शांकन् गरेको थियो । त्यसपछी दोश्रोदोस्रो पटक प्रक्षपण गरिएको अन्तरीक्षयान मेसेन्जरले जनवरी १४ २००८मा थप् ३०% सतहको नक्शांकन् गरेको थियो । मेसेन्जरले २००९ को सेप्टेम्ब‍रमा अन्तीम उडान् भरेको थियो र अब सन् २०११मा यसले बुधग्रहलाई पूर्ण परिक्रमा गरी बॉकी भागको नक्शांकन् गर्नेछ ।
यो ग्रह सूर्यको वरिपरि धेरै छिठो घुमिरहेकोले, धेरै भाषामा यसलाई रोमाली धर्मको पखेता भएको देवदुत मेर्कुरियुसको नामले भनिन्छ । अङ्ग्रजीमा Mercury भनिन्छ । नेपालीमा यसलाई चन्द्रको छोरोको नामले भनिन्छ ।
 
"https://ne.wikipedia.org/wiki/बुधग्रह" बाट अनुप्रेषित