"बराह ताल" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलदेखि १६ कोस दक्षिण मा बराह...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[खोटाङ]] जिल्लाको [[सदरमुकाम]] दिक्तेलदेखि १६ कोस [[दक्षिण]] मा बराहताल छ। यसले झन्डै पाँच वर्गकिलोमिटर क्षेत्र ओगटेको छ। यहाँ वर्षमा एकचोटि [[हरिबोधिनीहरिबोधनी एकादशी]]मा दुई दिने [[मेला]] लाग्छ।
 
बराहताल पुग्न दिक्तेलबाट करबि दुई दिन लाग्छ। [[दिक्तेल]], टेम्मा, चुइँचुम्मा बोफूल, छितापोखरी, चिपि्रङ, इन्द्रायणीपोखरी, खोटाङबजार हुदै साखोला तरेपछि सुन्दर बराहताल पुगिन्छ। [[उदयपुर]]बाट बुबाजोरघाट, कुलाबाध हुदै आइपुगिन्छ। त्यस्तै [[भोजपुर]]बाट पानधारे, चिसापानी छिचोलेपछि आइन्छ।
"https://ne.wikipedia.org/wiki/बराह_ताल" बाट अनुप्रेषित