"नौमती बाजा" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: '''नौमती बाजा''' नौवटा बाजाहरूको सामुहिक बाजा हो । यो पञ्चे बाजाक...
(कुनै भिन्नता छैन)

०६:४७, २९ जुलाई २००७ जस्तै गरी पुनरावलोकन

नौमती बाजा नौवटा बाजाहरूको सामुहिक बाजा हो । यो पञ्चे बाजाको ठूलो रूप हो जसमा चार वटा अरू बाजाहरू थपिएको हुन्छ । यस अन्तरगत दमाहा, झ्याली, ट्याम्को, ढोलकी, सहनाई, कर्नाल, नरसिंगा बाजा हुन्छन् जसमा सहनाई र दमाहाका दुई दुई वटा हुन्छन् ।


सम्बन्धित लेखहरू

बाहिरी लिंकहरू