"मातृभाषा" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: सर भर्खरै मैले सुकरात का पाइला हरु उपन्यास पढे| धेरै राम्रो लाग्...
 
पृष्ठलाई '''Italic' संग हटाइदै
पङ्क्ति १:
''Italic
सर भर्खरै मैले सुकरात का पाइला हरु उपन्यास पढे| धेरै राम्रो लाग्यो , एउटा कमजोरी सर तपाइ ले अनन्त लाइ मर्न प्रेरित गर्नुहुदैन थियो| आज को समय मा धेरै युवा हरु जस्को परिवेश अनन्तको जस्तो छ, जो परिश्रम् गर्न शहर छिरेका छन्| यसले तिनीहरु लाइ आत्महत्या गर्न सिकाएको छ | जिवन देखि निरास बनायको छ|सुसाइड नोट लेख्न सिकाएको छ |अनि सर सुकरात ले अनन्तलाई त्यो दर्शन सिकाउनु हुदैनथियो जसले अनन्त लाइ फासिँ मा चढायो |पुर्णिमाको मृत्यु दुखान्त त छ, राम्रो छ | अनि सर सुकरात ले अनन्तलाई त्यो दर्शन सिकाउनु हुदैनथियो जसले अनन्त लाइ फासिँ मा चढायो |
 
 
 
 
 
 
 
 
माफ गर्नुहोला|
"https://ne.wikipedia.org/wiki/मातृभाषा" बाट अनुप्रेषित