"लालबहादुर शास्त्री" का संशोधनहरू बिचको अन्तर

सा रोबोट प्रयोग गरि हिज्जे सच्चाउँदै, replaced: दौरान → समयमा
सा रोबोट प्रयोग गरि हिज्जे सच्चाउँदै
पङ्क्ति १:
''' लालबहादुर शास्त्री''' (२ अक्तूबर, १९०४ - ११ जनवरी, १९६६),[[भारत]]को तेश्रो र दोश्रो स्थायी प्रधानमंत्रीप्रधानमन्त्री थिए । उनी १९६३-१९६५ को बीच भारत को प्रधान मन्त्री थिए। उनका जन्म [[मुगलसराय]], [[उत्तर प्रदेश]] मा भएको थियो।
 
लालबहादुर शास्त्रीको जन्म [[१९०४]] मा मुगलसराय, [[उत्तर प्रदेश]] मा '''लाल बहादुर श्रीवास्तव''' को रुपमा भएको थियो। उनको पिता शारदा प्रसाद एक गरीब शिक्षक थिए, जो पछी राजस्व कार्यालयमा लिपिक (क्लर्क) भए।
 
भारतको स्वतंत्रताको पश्चात शास्त्रीजी लाई [[उत्तर प्रदेश]] को संसदीय सचिवको रुपमा नियुक्त गरिएको थियो। उनी [[गोविंद बल्लभ पंत]] को मुख्यमंत्रीकोमुख्यमन्त्रीको कार्यकालमा प्रहरी एवं यातायात मंत्रीमन्त्री भए। यातायात मंत्रीकोमन्त्रीको समयमा उनले पहिलो पटक कुनै महिलालाई संवाहक (कंडक्टर) को पदमा नियुक्ती गरे। प्रहरी विभागको मंत्रीमन्त्री भए पछी उनले भीड़को नियंत्रणमा राख्नको लागी लाठीको सट्टा पानीको फोहोराको प्रयोग प्रारम्भ गराए। [[१९५१]] में, जवाहर लाल नेहरुको नेतृत्वमा उनी अखिल भारत काँग्रेस कमेटीको महासचिव नियुक्त गरिए। उनले [[१९५२]], [[१९५७]] र [[१९६२]] को चुनावमा कांग्रेस पार्टीलाई ठुलो बहुमतबाट जिताउनको लागी धेरै परिश्रम गरे।
 
[[जवाहरलाल नेहरू]] को उनको प्रधानमंत्रीकोप्रधानमन्त्रीको कार्यकालको समयमा [[२७ मे]], [[१९६४]] को देहावसान भएपछी, शास्त्री जीले [[९ जुन]] १९६४ मा प्रधान मंत्रीकोमन्त्रीको पद भार ग्रहण गरे।
 
==शिक्षा==
पङ्क्ति १५:
आफ्नो बुबा मिर्ज़ापुरको श्री शारदा प्रसाद र आफ्नो आमा श्रीमती रामदुलारी देवीको तीन पुत्रहरुमा उनी माईला थिए। शास्त्रीजी को दुई बहिनीहरु पनि थिए। शास्त्रीजीको शैशव कालमा नै उनको पिताको निधन भएको थियो। [[१९२८]] मा उनको विवाह श्री गणेशप्रसादको सुपुत्री ललितादेवीसंग भयो र उनको छ: सन्तान भयो।
 
स्नातकको शिक्षा समाप्त गरे पश्चात उनी [[भारत सेवक संघ]] संग जोडिन पुगे र देशसेवाको व्रत लिदै यहींबाट आफ्नो राजनैतिक जीवनको शुरुआत गरे। शास्त्रीजी विशुद्ध [[गाँधीवादी]] थिए जो सारा जीवन साधारण रुपमा बिताए र गरीबहरुको सेवामा आफ्नो पुरै जिंदगीलाई समर्पित गरे। [[भारतीय स्वाधीनता संग्राम]] को सबै महत्वपूर्ण कार्यक्रमहरुमा उनको उपस्थिती थियो, र जेलहरुमा रहन पर्यो जसमा [[१९२१]] को [[असहयोग आंदोलन]] र [[१९४१]] को [[सत्याग्रह आंदोलन]] सबैभन प्रमुख छन। उनको राजनैतिक दिग्दर्शकहरुमा श्री [[पुरुषोत्तमदास टंडन]], पंडित [[गोविंदबल्लभ पंत]], [[जवाहरलाल नेहरू]] इत्यादि प्रमुख हुन। [[१९२९]] मा [[इलाहाबाद]] आएपछी उनले श्री टंडनजीको साथ भारत सेवक संघको इलाहाबाद इकाईको सचिवको रूपमा काम गरे। यहीं उनको नजिकपन नेहरूसंग पनि बढयो। यसपछी उनको उचाई निरंतर बढदै गयो जसको परिणति नेहरू मंत्रिमंडलमामन्त्रिमंडलमा गृहमंत्रीकोगृहमन्त्रीको रुपमा उनी शामिल हुनु थियो। यस पदमा उनी [[१९५१]] सम्म भै रहे।
 
शास्त्रीजीलाई उनको सरल जीबन, देशभक्ति र इमान्दारीको लागी पुरा भारत श्रद्धापूर्वक सम्झना गर्दछन। उनलाई वर्ष [[१९६६]] मा [[भारत रत्न]] बाट सम्मनित गरियो।
पङ्क्ति २१:
==यह भी देखें==
*[[भारतका प्रधानमन्त्रीहरु]]
*भारतकोभारतका प्रधानमंत्रियोप्रधानमन्त्रिहरु का आधिकारिक जालस्थल (अंग्रेजी मेमा)]ग्फ्ह्फ्ह्व घ घ स्द्वस्द्ग राहुल चौहान ओर
 
==बाहरी कड़ियाँ==
पङ्क्ति २७:
*[http://www.tarakash.com/special/life-of-lal-bahadur-shastri.html Tarakash.com Special:शास्त्रीजीको जीवनको प्रेरक प्रसंग]
 
{{भारतकोभारतका प्रधानमन्त्री}}
{{भारत रत्न सम्मानित}}
 
 
[[श्रेणी:व्यक्तिगत जीवन]]
[[श्रेणी:भारतको प्रधानमंत्रीप्रधानमन्त्री]]