"अक्षय तृतीया" का संशोधनहरू बिचको अन्तर

सा रोबोट प्रयोग गरि हिज्जे सच्चाउँदै, replaced: पर → मा
पङ्क्ति २२:
|type =<!--DO NOT CHANGE! THIS CONTROLS COLOUR-->hindu<!--DO NOT CHANGE! THIS CONTROLS COLOUR-->
}}
'''अक्षय तृतीया''' [[वैशाख]] मासको [[शुक्ल पक्ष]]को [[तृतीया]] तिथिलाई भनिन्छ। [[पुराण]] ग्रंथहरु अनुसार उअस दिन जो पनि शुभ कार्य गनिन्छ त्यसको अक्षय फल पाइन्छ भन्ने लोक विश्वास छ।<ref name="दुनिया">[http://hindi.webdunia.com/religion/occasion/others/1005/15/1100515058_1.htm अक्षय तृतीया : दान का महापर्व ]।वेब दुनिया</ref> यसै कारण अक्षय तृतीया भनिएको हो।<ref name="नवभारत">[http://navbharattimes.indiatimes.com/articleshow/4448085.cms शुभ मुहूर्तको अर्को नाम हो अक्षय तृतीया ]।नवभारत टाइम्स।२७ एप्रील, २००९। पं.केवल आनंद जोशी </ref> सबै बाह्र महिनाका शुकल पक्षीय तृतीया शुभ छन् तर [[वैशाख]] महिनाको तिथि '''स्वयंसिद्ध मुहूर्तहरुमा''' मानिन्छ। [[भविष्य पुराण]] अनुसार यस तिथिको युगादि तिथिहरुमा गणना हुन्छ, [[सत्य युग]] र [[त्रेता युग]]को प्रारंभ यसै तिथिबाट भएको थियो। भगवान [[विष्णु]]ले नर-नारायण, [[हयग्रीव]] र [[परशुराम]] को अवतरण पनि यसै तिथिमा भएको थियो।<ref name="वर्ल्ड">[http://pryas.wordpress.com/2007/04/19/%E0%A4%85%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%AF-%E0%A4%A4%E0%A5%83%E0%A4%A4%E0%A5%80%E0%A4%AF%E0%A4%BE-%E0%A4%AA%E0%A4%B0-%E0%A4%B5%E0%A4%BF%E0%A4%B6%E0%A5%87%E0%A4%B7/ अक्षय तृतीया परमा विशेष -] यह भी खूब रही-वर्ल्ड प्रेस।१९ अप्रैल, २००७</ref>
 
==महत्व==
"https://ne.wikipedia.org/wiki/अक्षय_तृतीया" बाट अनुप्रेषित