"समय" का संशोधनहरू बिचको अन्तर

सा maintenance, replaced: इतिहास → ईतिहास (2)
सा →‎इतिहास: रोबोट प्रयोग गरि हिज्जे सच्चाउँदै, replaced: ईतिहास → इतिहास (2)
पङ्क्ति ३:
 
समय मापनको अनेकौं प्रणालीहरु छन्। समय नाप्ने क्षेत्रिय तथा वैज्ञानिक दुबै प्रणाली छन् तर अचेल वैज्ञानिक प्रणाली चलनमा छ र यस प्रणालीमा धोका हुँदैन।
==इतिहास==
==ईतिहास==
[[file:hourglass.jpg|150px|thumb|बालुवा समयक]]
आज हामी समय नाप्ने विभिन्न यन्त्रहरुका प्रयोग गर्छौं त्यो सबै ईतिहासकोइतिहासको अनुभवबाट प्राप्त भयेका हुन। धेरै पहिला मानिषहरु अंदाज लगाएर समय नाप्ने गर्थे र यस विधिबाट उनिहरुलाई कहिले काँही धोका पनि हुने गर्थ्यो। पहिला मानिषहरुले सूर्यको स्थितिदेखेर समयको पतो लगाउने गर्थे। कोही चैं पानीमा हेरेर समयको पतो लगाउने गर्थे र समयको मापनमा क्षण, पल आदी शब्दको प्रयोग गर्ने गर्थे।
 
पहिला समय मापनको लागि [[बालुवा समयक]] (Sand Timer) को प्रयोग पनि हुने गर्थो।
"https://ne.wikipedia.org/wiki/समय" बाट अनुप्रेषित