"सन यात सेन" का संशोधनहरू बिचको अन्तर

Unicodifying, replaced: ईतिहास → इतिहास using AWB (7794)
सा रोबोट प्रयोग गरि हिज्जे सच्चाउँदै, replaced: ईतिहास → इतिहास
पङ्क्ति १९:
सन. १९२५ को मार्च १२ का दिन महान् प्रजातान्त्रिक योद्धा सन यात- सेनको मृत्यु भएपछि उनले गरेको मध्यमार्गी आन्दोलनको सोचले निरन्तरता पाएन । सन यात-सेनले चाहेको राज्य प्रणाली लागू भएन तर पनि चीन र विश्वले डा. सन यात-सेनलाई चीनको मध्यमार्गी प्रजातान्त्रिक आन्दोलनका जनकका रूपमा लिन्छ । यस अर्थमा चीनमा सन यात-सेनले चाहेको मध्यमार्गी प्रजातान्त्रिक व्यवस्था लागू हुन नसके पनि चीनमा उनलाई माओत्सेतुङ जस्तै महानतम चिनियाँ नेता गणना गरिन्छ ।
 
[[श्रेणी:ईतिहासइतिहास]]
 
[[ar:صن يات سين]]
"https://ne.wikipedia.org/wiki/सन_यात_सेन" बाट अनुप्रेषित