"विकिपिडिया:विकिपिडिया१०, नेपाल" का संशोधनहरू बिचको अन्तर

सा maintenance, replaced: इतिहास → ईतिहास
सा रोबोट प्रयोग गरि हिज्जे सच्चाउँदै, replaced: ईतिहास → इतिहास
पङ्क्ति ११:
विकिपीडियाको दशौं जन्मोत्सव विकी-१० काठमाण्डौंमा एक कार्यक्रम गरी मनाइयो।
कार्यक्रमको उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सुलोचना मानन्धरले केक काटेर गर्नुभयो।
नेपाली विकिपीडियाका तर्फबाट इन्दिवर बडाल र गणेश पौडेलले ईतिहासइतिहास र वर्तमान अवस्थाको बारेमा प्रकाश पार्नुभएको थियो।
 
कार्यक्रममा प्राज्ञ तथा संस्कृतिविद् तुलसी दिवसले नेपालका भाषाहरूले उपलब्ध प्रविधि प्रयोग गरेर अगाडी बढ्नुपर्ने बताउनुभयो। सञ्चारकर्मी केदार शर्माले अनलाइन सञ्चार माध्यमले नेपाली भाषामा पाठ्यसामग्री व्यापक रूपमा सञ्चारगर्न सक्ने बताउँदै विकीपिडीयामा योगदान गर्न सबैलाई आह्वान गर्नुभयो। फोस नेपालका सुविर प्रधानाङ्गले खुला स्रोतले विश्वलाई निःशुल्क ज्ञान बाँड्न सक्ने र डेभलपरले पनि सीप हासिल गर्नसक्ने उल्लेख गर्नुभयो।