"म्याकिन्टोश" का संशोधनहरू बिचको अन्तर

सा r2.5.1) (रोबोट ले थप्दै: kk:Macintosh
सा →‎इतिहास: रोबोट प्रयोग गरि हिज्जे सच्चाउँदै, replaced: ईतिहास → इतिहास
पङ्क्ति ५:
'''म्याकिन्टोश'''अथवा छोट्करीमा '''म्याक्''' भनिने ब्यक्तिगत कम्प्युटरहरूको श्रेणीलाई [[एप्प्ल इङ्क्]]ले प्रवर्धन, बिकास र बितरण गर्दछ। जेनुवरी २४, १९८४ मा उपलब्ध गराएको "पहिलो म्याक्"लाई म्याकिन्टोश 128K भनिन्थ्यो। यो नै बिश्वको पहिलो अक्षरमा आदेश लेख्नु नपर्ने तथा माउस भएकोले आखाले देखेका चित्र वा शब्दमै सिधै क्लिक गरी चाहिएको आदेश दिन सकिने सन्चालन प्रणाली भएको ब्यक्तिगत कम्प्युटर थियो।<ref>[http://www.islandnet.com/~kpolsson/applehis/appl1984.htm Chronology of Apple Computer Personal Computers]</ref> यो सन् ८० को दशकको अन्त्यसम्मै राम्रोसित चल्यो तर ९० को दशकपछि सस्ता [[आइ बी एम]] सित मिल्दाजुल्दा र माइक्रोसफ्टको डस् र विन्डोज् जस्ता सन्चलान प्रणालीहरू भएका ब्यक्तिगत कम्प्युटरहरू बढि चले।<ref name="eight ways">{{cite web|last=Edwards|first=Benj|url=http://www.macworld.com/article/135017/2008/08/imacanniversary.html|title=Eight ways the iMac changed computing|publisher=[[Macworld]]|date=2008-08-15|accessdate=2009-08-27}}</ref>
 
==इतिहास==
==ईतिहास==
{{translation}}
 
"https://ne.wikipedia.org/wiki/म्याकिन्टोश" बाट अनुप्रेषित