"बाबुराम आचार्य" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा maintenance, replaced: इतिहास → ईतिहास (20) |
सा रोबोट प्रयोग गरि हिज्जे सच्चाउँदै, replaced: ईतिहास → इतिहास (20) |
||
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
'''बाबुराम आचार्य''' नेपालका
==जन्म==
उनको जन्म काठमाडौँको ठूलो गौचर भन्ने ठाउँमा भएको थियो । मध्यमवर्गीय परिवारमा वि.सं. [[१९४४]] [[फागुन २९]] गते जन्मेका आचार्यका माताको नाम शिवकुमारी र पिताको नाम धर्मदत्त हो ।
पङ्क्ति ७:
प्रारम्भिक शिक्षा बाजे पशुपति आचार्यबाट प्राप्त गरेपछि उनले संस्कृतमा व्याकरण र ज्योतिष विषयको औपचारिक शिक्षा हासिल गरे । पछि बनारस गएर उनले उच्च शिक्षा हासिल गरे ।
==जीवन==
उनी ३२ वर्षको उमेरदेखि
बाबुराम आचार्य असाधारण प्रतिभासम्पन्न तीव्र स्मरणशक्ति र प्रखर कल्पनाशक्ति भएका प्रतिभा थिए । उनको अध्ययन क्षेत्र केवल
शिलालेख तथा नेपालको भाषा, साहित्य आदि विषयमा उत्तिकै चलेको पाइन्छ ।
विश्वको सर्वोच्च शिखर [[सगरमाथा]]को नामकरण पनि उनले नै गरेका थिए । त्यसभन्दा अगाडि यसलाई पन्ध्रौँ चुली र माउन्ट एभरेस्ट नामले मात्र पुकारिन्थ्यो । आफ्नो सम्पूर्ण जीवन
[[श्रेणी:जीवनी]]
|