"इतिहास" का संशोधनहरू बिचको अन्तर

सा रोबोट प्रयोग गरि हिज्जे सच्चाउँदै, replaced: ईतिहास → इतिहास (16)
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
'''इतिहास''' शब्द (इति + ह + आस; अस् धातु, लिट् लकार अन्य पुरुष तथा एक वचन) को तात्पर्य हो "यो निश्चय थियो"।
 
[[ग्रीस]]को मान्छेहरुले इतिहासको लागि "हिस्ट्री" (history) शब्दको प्रयोग गर्थे। "हिस्तरी" को शाब्दिक अर्थ "बुननुबुन्नु" थियो। अनुमान हुन्छगर्न सकिन्छ कि ज्ञात घटनाहरुलाई व्यवस्थित ढंगबाट बुनेर यस्तो चित्र उपस्थित गर्ने कोशिश गरन्थ्योगरिन्थ्यो जुन सार्थक र सुसंबद्ध बनोस।बन्न सकोस।
 
यस प्रकार इतिहास शब्दको अर्थ हो - परंपरादेखि प्राप्त उपाख्यान समूह (जस्तै कि [[लोक कथा]]), वीरगाथाबीरगाथा) (जस्तै कि [[महाभारत]]) अथवा ऐतिहासिक साक्ष्य।
 
इतिहास अंतर्गत हामी जुन विषयको अध्ययन गर्छौँ त्यसमा अहिले सम्म घटित घटनाहरु अथवा त्यो संग संबंध राखने घटनाहरुको कालक्रमानुसार वर्णन हुन्छ।
"https://ne.wikipedia.org/wiki/इतिहास" बाट अनुप्रेषित