"पुल" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट थप्दै: su:Rawayan
सा →‎इतिहास: रोबोट प्रयोग गरि हिज्जे सच्चाउँदै, replaced: ईतिहास → इतिहास
पङ्क्ति ४:
[[File:wooden bridge.jpg|200px|thumb|प्राकृतिक पुल]]
'''पुल''' एक प्रकारको ढाँचा हो जसको माध्यमबाट दुई किनारालाई जोडेर एक किनाराबाट अर्को किनारा पुग्न मद्दत पुर्याउछ। पुलहरु [[नदी]], [[खोला]], नाला, नहर, दुई पहाड मध्य, खाल्टा अथवा ब्यस्त शहरहरुमाथि बनाईन्छ। नदी नालामाथि पुल एक किनाराबाट अर्को किनारासम्म पुग्नलाई बनाईन्छ तर ब्यस्त शहरहरुमा पुल जस्लाई अंग्रेजीमा फ्लाइब्रिज (Flybridge) वा ओभरब्रिज (Overbridge) भन्छन यी ब्रिजहरुका प्रयोग वैकल्पिक मार्गको रुपमा अथवा ट्राफिक (Traffic) जामबाट बच्नलाई बनाईन्छ।
== ईतिहासइतिहास ==
सर्वप्रथम पुल प्राकृतमा आफै बनेको हो। नदी अथवा खोलाको किनारमा भयेको रुख ढलेर एक किनारबाट अर्को किनारलाई छुने घटना धेरै पहिलानै घटेको होला अत: त्यही पुल सर्वप्रथम पुल मानिन्छ। नदी अथवा खोलाको बीच बीचमा भयेको ठुल ठुला ढुंगापनि प्राकृतिक पुलका उदाहरण हुन।
 
"https://ne.wikipedia.org/wiki/पुल" बाट अनुप्रेषित