"सयौँ थुङ्गा फूलका हामी" का संशोधनहरू बिचको अन्तर

सा r2.5.2) (रोबोट ले परिवर्तन गर्दै: es:Sayaun Thunga Phool Ka
सा रोबोट प्रयोग गरि हिज्जे सच्चाउँदै, replaced: ईतिहास → इतिहास
पङ्क्ति १:
'''राष्ट्रिय गान''' सामान्यतया देशभक्तिले भरिपूर्ण [[गीत]] हो जसले [[ईतिहासइतिहास]], संस्कृती, जनताको सङ्घर्षलाई बयान गर्छ र त्यस देशको सरकारले आधिकारिक मान्यता दिएर अथवा जनमानसवीचको चलनचल्तिले प्रमुख राष्ट्रिय गीतको रूप लिएको हुन्छ।
 
यो लेख नेपालको राष्ट्रिय गानको बारेमा हो । सन् २००६ मे १९ को [[प्रतिनिधि सभा]] घोषणाले त्यतिखेरको राष्ट्रिय गान "श्री मान् गम्भिर" लाई निलम्वन गरेको थियो र नयाँ गानको चयन भईसकेको छ ।।