"विद्यापति" का संशोधनहरू बिचको अन्तर

सा maintenance, replaced: ाा → ा, ुु → ु (2), ोे → ो (2), इतिहास → ईतिहास (3)
clean up, replaced: ईतिहास → इतिहास (3) using AWB (7794)
पङ्क्ति ६४:
विद्यापतिका गीत गुणोत्कर्षाका साथै विषय विविधताले पनि परिपर्ूण्ा छन् । भक्ति गीतमा आराध्य र आराधकको सम्बन्ध प्रतिफलित देखिन्छ तथा आराध्यको छवि, लीला, वर-याचना आदि मुख्य विषय बनेका छन् । शृङगार गीतमा वयःसन्धि, रूपलावण्य, रागोदय, केलिकातरता, रसिकता, रतिपाटव, परकीयाकैतव, अभिसार, मिलनको उल्लास, विरहको वेदना लगायत नरनारीका यौन स्ाम्बन्धस�ग सम्बन्धित सबै विषय रुचिकर शैलीमा समेटिएका छन् । व्यावहारिक गीतमा माङ्गलिक, उपचार, पारिवारिक हर्षोल्लास, प्रेम, वात्सल्य, शुभकामना आदि चित्रित छन् । मैथिली साहित्यमा विद्यापतिको स्थान इटालीका दा�ते र बेलायतका चौसरजस्तो छ ।
 
विद्यापति निर्वासनकालमा प्राचीन मिथिलाको राजधानी विदेहनगरी सम्प्रति जनकपुरदेखि दक्षिण राजबनौलीमा बस्नुभएको थियो । काठमाडौंमा विद्यापतिका पदावलीको तिरहुताक्षरमा तयार गरिएको पाण्डुलिपि विद्यमान छ । र्सवप्रथम महामहोपाध्याय हरप्रसाद भट्टाचार्य शास्त्रीलाई यसको जानकारी प्राप्त भएको थियो । उहा� विद्यापतिबाट प्रभावित हुनुहुन्थ्यो । उहा�ले लेख्नुभएको छ( विद्यापतिके आमरा तीन मर्ूर्तिते देखिते पाई । एक मर्ूर्तिते तिनी पण्डित संस्कृत साहित्ये खुब व्युत्पन्न । तिरहुतेर राजादेर सभासद एवं हिन्दू समाजे पर्ुनर्गठने कृतसंकल्प । आर एक मर्ूर्तिते देखी तिनी कविर चक्षे जगत देखिते छेन । आदि रसेर पद लिखिते छेन एवं समये-समये उच्छवासे गद्गद् होइते छेन । ता�हार आरओ एक मर्ूर्ति आछे । तिनी ईतिहासइतिहास लिखिते छेन । ता�हार ईतिहासेरइतिहासेर नाम मोने - ता�हार कर्ीर्त्तिपताका ओ कर्ीर्त्तिलता ता�हाके भारत वर्षो एक जन प्रधान ईतिहासलेखकइतिहासलेखक करिया तुलिया छेन । पछि हरप्रसादजीले नेपाल सरकारको स्वीकृति लिएर सो पाण्डुलिपि नगेन्द्रनाथ गुप्तलाई शोध गर्न दिनुभएको थियो । दरभंगा महाराज कामेश्वर सिंहले त्यस विपुल सम्पदाको दुइटा प्रतिलिपि तयार गरे, जसमध्ये एउटा पटना कलेजमा र अर्को पटना विश्वविद्यालयको पुस्तकालयमा सुरक्षित छ। <ref>मैथिलीका कविकोकिल विद्यापति: वृषेशचन्द्र लाल http://www.samakalinsahitya.com</ref>
 
==सन्दर्भ सामग्री==
"https://ne.wikipedia.org/wiki/विद्यापति" बाट अनुप्रेषित