"इन्द्रायणी" का संशोधनहरू बिचको अन्तर

सा maintenance, added orphan tag
clean up, replaced: पुर्व → पूर्व using AWB (7794)
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
*विष्णुमती नदी को पुर्वपूर्व किनार मा रहेको भगवती र मन्दिर|यसलाई स्थानीय भाषामा लुती अजिमा पनि भन्ने गर्दछन| वंशावली का अनुसार कलिगत संवत् ३८२५ मा काठमाडौं नगर निर्माण गर्दा राजा गुणकामदेवले देशरक्षार्थ नगरको चारैतिर लुमडी अजिमा (भद्रकाली), कङ्ग अजिमा (कंकेश्वरी), म्हेपी अजिमा (ज्ञानेश्वरी), मैती अजिमा (मैतीदेवी), तकती अजिमा (नीलबाराही), ङेतमरु अजिमा (नरदेवी), बछला अजिमा, लुती अजिमा (इन्द्रायणी) स्थापना गरी खटजात्रा चलाएका हुन्।
 
*भक्तपुरको इन्द्रायणी देवी
"https://ne.wikipedia.org/wiki/इन्द्रायणी" बाट अनुप्रेषित