"वीरेन्द्रनगर नगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले थप्दै: fr:Birendranagar
clean up, replaced: ठाउं → ठाउँ, पनी → पनि (3) using AWB (7794)
पङ्क्ति १८:
[[नेपाल]]को सन् २००१को जनगणना अनुसार वीरेन्द्रनगर न.पा.को जनसंख्या ४९,३८१ छ।[१] यस मध्य पुरुष ५१%, र महिला ४९% छन्।
 
वीरेन्द्रनगर नेपालको सुर्खेत उपत्यकाको सुर्खेत जील्लामा पर्दछ यो सहर मध्यपस्चीमाञ्चल बिकास क्षेत्रको सदरमुकाम तथा सुर्खेत जील्लको पनीपनि सदरमुकाम हो यो नगरको नामाकरण स्वर्गीय [[राजा वीरेन्द्र]] को नामसंग संबन्धीत छ राजा वीरेन्द्रबाट नै सुर्खेत उपत्यकामा मलेरीयाको उन्मुलन पछी [[वीरेन्द्रनगर]] सहरको परिकल्पना गरिएको थियो । हाल वीरेन्द्रनगर पस्चीम नेपालको प्रमुख वाणिज्य केन्द्र तथा शिक्षा श्वास्थको केन्द्र हो ।
 
== यातायात तथा संचार ==
पङ्क्ति २६:
==श्वास्थ ==
 
वीरेन्द्रनगरमा [[मध्यपस्चीमान्चल क्षेत्रीय अस्पताल]] , एक जील्ला अस्पताल र एक नेत्र उपचारकेन्द्र सरकारी नियन्त्रणमा संचालीत छन भने केही प्राइभेट श्वास्थ संस्था पनीपनि याहां रहेका छन ।
* मध्यपस्चीमान्चल क्षेत्रीय अस्पताल वीरेन्द्रनगर
* सुर्खेत जिल्ला अस्पताल
पङ्क्ति ४०:
== आकर्षण ==
 
तिब्बतमा रहेको हिन्दुहरूको प्रशिद्ध तिर्थस्थल मानसरोवर जाने यात्रुले हुम्ला सम्म जानका लागी हेलीकप्टर तथा जाहज चढने प्रमुख स्थान वीरेन्द्रनगर हो । त्यसै गरी यसै नगर वरी परी रहेका देउती बज्यै तथा काँक्रेविहार क्षेत्र याँहाका मुख्य प्रकृतीक तथा साँस्कृतीक आकर्षणहुन नगर भित्रै रहेको पस्चिम नेपालको एकमात्र घन्टाघर वीरेन्द्रनगरको गौरब हो त्यसैगरी त्यसैगरी नगरको नगिचै रहेको बुलबुल ताल तथा पार्क आदी प्रकृतीक सुन्दरता अन्तर्गत पर्दछन । भेरी तथा कर्णाली मा जलबिहार गर्न जाने पर्यटक हरू पनीपनि वीरेन्द्रनगर पुग्ने गरेका छन त्यसै गरी कर्णाली जाने पर्यटकको त वीरेन्द्रनगर मुख्य यातायात केन्द्रनै हो ।
 
{{सुर्खेत जिल्लाका गाविसहरू}}
पङ्क्ति ५४:
[[श्रेणी:क्षेत्रीय सदरमुकामहरू]]
[[श्रेणी:प्रमुख स्थान]]
[[श्रेणी:भेरीको ठाउंठाउँ]]
[[श्रेणी:जिल्ला सदरमुकामहरू]]