"कर्णाली पुल" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
'''कर्णाली पुल''' [[नेपाल]]को सबैभन्दा लामो [[पुल]] मध्येको एको हो जुन [[कर्णाली नदी]] माथि [[चिसापानी]] भन्ने स्थनमा छ । यो [[पूर्व-पश्चिम राजमार्ग]] (महेन्द्र राजमार्ग) को भाग हो जसले नेपालको [[सुदूर पश्चिमाञ्चल]] विकाशक्षेत्रलाई लाई नेपालको अन्य भाग संग जोड्ने गर्दछ । यसको निर्माण इ.सं. 1993 मा पूरा भएको हो । यो तार पुल (Cable-stayed bridge) हो जसको बिचमा ठूलो खम्बा (pylon) हुन्छ र त्यसमा स्टीलका तारहरू बाँधेर ट्रस (truce) लाई अड्याईएको हुन्छ । यो 500 मिटर लामो तथा 10 मिटर चौडा छ । बिचको खम्बाको एक भाग तिर 325 मिटर छ भने अर्को भाग तिर 175 मिटर छ । यसको निर्माणमा 3,870 टन स्टिल प्रयो गरिएको छ । यसको निर्माण जापानको कावासाकी हेवी इन्डस्ट्रिजले गरेको हो ।
 
[[Category:नेपाली राजमार्ग]]
[[category:नेपालको यातायात]]
[[category:नेपालका पुलहरू]]
 
"https://ne.wikipedia.org/wiki/कर्णाली_पुल" बाट अनुप्रेषित