"मुकेश कायस्थ" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति २८:
शारीरिक बनावट सामान्य भइसकेको छ । मोटाएका छन् । नियालेर हेरे मात्र टाउकामा खोपिल्टो जस्तो देखिन्छ । यो पनि बिस्तारै पुरिँदै आएको छ । बाहिरबाट हेर्दा अरू खोट देखिँदैन । उनी बायाँ हात टेकेर पलेटी मारेर बस्न सक्छन् । दूध र बिस्कुट दिए खुसी हुन्छन् । उसलाई मन नपर्ने खानेकुरा दिए मुख फर्काउँछन् । 'फकाइफकाई खुवाउनुपर्छ,' हजुरबुबा न्हुच्छेमान भन्छन् । झर्किएर गाली गरे खान मान्दैनन् । उनलाई १७ महिनासम्म पाइपबाटै खुवाउनुपर्यो । मुकेशलाई परिवारले ११ महिना वीर अस्पतालमा राखेको थियो । सानातिना गरी उनको नौ पटक शल्यक्रिया गरिएको थियो । त्यहाँबाट घर फर्काएको एक सातामै थप उपचारका लागि परिवार र शुभेच्छुकले काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पताल पुर्याए । छ महिनापछि फेरि घर ल्याइयो । 'बेलाबेलामा 'फलो अप' का लागि परिवारले अस्पताल लैजाने गरेका छन् ।<ref>{{cite web| title= जिउँदा सहिद भन्छन्- आश्चर्य भइदिओस|url=http://www.merolinks.com/nepali-blogs/%E0%A4%9C%E0%A4%BF%E0%A4%89%E0%A4%81%E0%A4%A6%E0%A4%BE-%E0%A4%B8%E0%A4%B9%E0%A4%BF%E0%A4%A6-%E0%A4%AD%E0%A4%A8%E0%A5%8D%E0%A4%9B%E0%A4%A8%E0%A5%8D-%E0%A4%86%E0%A4%B6%E0%A5%8D%E0%A4%9A%E0%A4%B0%E0%A5%8D%E0%A4%AF-%E0%A4%AD%E0%A4%87%E0%A4%A6%E0%A4%BF/| publisher='''Merolinks.com'''|date= |accessdate=२०११-०७-२५}}</ref>
२०६२ चैत २७ गते सात दलको आव्हानमा मुलुकमा आमहड्ताल चल्दै थियो । पोखरामा सैनिकको गोलीबाट [[काभ्रेपलाञ्चोक जिल्ला
|